Author: Shyam Smrit

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती

काठमाडौं। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने कार्य भएको छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले…

बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्र डुवान तथा विनाशै–विनाश

भक्तपुर। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा जन–धन दुवै क्षति भएको छ। भक्तपुरको प्रसिद्ध नदी हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश पारेको हो। राति ३ बजेदेखि…

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य महोतरीमा अभिनन्दित

महोतरीमा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन  काठमाडौ । सीतापूर, भंगहा नगरपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय युवाहरू र चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालको संयुक्त आयोजनामा सीतापूर, भंगहा नगरपालिका,…

चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलको जागिर गयो

काठमाडौ। शेरवहादुर देउवा नेतृत्वको सरकारले चुनावको बेला चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ। गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ देखि फागुन…

साउन १ गतेदेखि काठमाडौ उपत्यकामा दिउंसो टिपर चलाउन नपाइने

काठमाडौ। गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न काठमाडौउपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा…

अरनिको र बिपी दुवै राजमार्ग ठप्प

बनेपा। बुधवार बेलुकादेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी…