Author: Shyam Smrit

नेपाली नायकव्दारा क्यानाडामा हिन्दी गीतको बबाल निर्देशन

काठमाडौ। क्यानाडामा एक पछि अर्को कीर्तिमानी कार्य गर्दैआएका नेपालका एक्सन नायक ईश्वर थापाले त्यहाँ हिन्दी गीतको भिडियोको पनि निर्देशन गरेका छन्। क्यानाडाको क्रिस्टल वीचमा नायक थापाले निर्देशन गरेको हिन्दी गीत…

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस

काठमाडौं। विश्वकै बैभवशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन्।…

नेपालका ख्यातिप्राप्त मोडल गुरु सुरेश मानन्धर अमेरिकाको मिस नेपाल यूएसको कोरियोग्राफर

काठमाडौ। अमेरिकाको टेक्सस राज्यमा हुन गैरहेको छैठौ मिस नेपाल यूएसको आधिकारिका कोरियोग्राफर ख्यातिप्राप्त नेपाली मोडल तथा कोरियोग्राफर सुरेश मानन्धर चयन भएका छन्। मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा…

विश्वकप फुटबलको २१औं संस्करणको पहिलो खेलमा रसियाको शानदार जीत–साउदी माथि रसियाको ५ गोल

काठमाडौ। विश्वकप फुटबलको २१औं संस्करणको पहिलो खेलमा आयोजक राष्ट्र रसियाको जीत भएको छ। आयोजक मुलुक रसियाको राजधानी मस्कोमा भएको खेलमा रसियाले साउदीमाथी ५ गोल गरेको छ। विश्वकपको पहिलो खेलको १२…

चेपाङ समुदायको च्यारिटीको लागि नारायणगढमा मेगा म्युजिकल नाइट

काठमाडौ। रोटरी क्लव अफ नारायणगढको आयोजनामा असार २ गते शनिवार मेगा म्युजिकल नाइट हुने भएको छ। चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम अन्तर्गत मेगा…

२१औं संस्करणको विश्वकप फुटबलमा रसियाको पहिलो गोल

काठमाडौ। २१औं संस्करणको विश्वकप फुटबलको पहिलो गोल रसियाले गरेको छ। आयोजक मुलुक रसियाको राजधानी मस्कोमा जारी विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो। रसियाका…