Author: Shyam Smrit

बेलायतमा नयाँ बर्ष २०७५ को शुभागमनमा साहित्यिक रमझम, पुरस्कार र सम्मान शुसोभन

लण्डन। बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा नेपाली नयाँ वर्ष २०७५ को शुभागमनलाई साहित्यिक रमझम,पुरस्कार सम्मान् शुसोभन तथा शुभकामना आदान–प्रदान लगायतका विविध कार्यक्रम संपन्न गरेको…

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणमा महानायक राजेश हमाल

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा गएका छन् । जसमा नेपाली चलचित्रवाट पहिलो पल्ट दुई नेपाली कलाकारको समेत सहभागिता रहेको छ।…

नेपालको प्रथम नृत्यकी प्राध्यापक हनी श्रेष्ठको भव्य सम्मान

काठमाडौ। नेपालको प्रथम नृत्यकी प्राध्यापक हनी श्रेष्ठको भव्यसम्मान भएको छ। नृत्य निर्देशक संघ नेपालले नृत्यकी प्रथम प्राध्यापक हनी श्रेष्ठको सम्मान गरिएको हो। आयोजक नृत्य निर्देशक संघ नेपालले अग्रज नृत्य गुरुहरुको विशेष…

पप सम्राट गायक ओमविक्रम विष्टको सहयोगार्थ बृहत लाइभ प्रोग्राम

काठमाडौ। दुवै किडनी फेल भएर हाल अमेरिकामा उपचार्थ रहेका नेपालका पप सम्राट गायक ओमविक्रम विष्टको सहयोगार्थ काठमाडौमा बृहत लाइभ प्रोग्रामको तयारी अन्तिम चरणमा पुगेको छ। यही चैत्र २४ गते शनिवार…

खोकनामा ललितपुर महानगरपालिका व्यापी मेयर कप शुभारम्भ

ललितपुर। ललितपुरको प्राचिन ऐतिहासिक नगरी बुंगमतीको लक्की स्टार क्लबको आयोजनामा वाईवाई ललितपुर महानगरपालिका व्यापी मेयर कप यू–२१ फुटबल प्रतियोगिता प्रारम्भ भएको छ। ललितपुरको खोकना स्थित ज्ञानोदय स्कुलको फुटबल मैदानमा मेयर…

सलमान खानलाई कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय

काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता सलमान खानलाई कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ। भारतको जोधपुर अदालतले सलमानलाई कालो हरिणको शिकार गरेको अभियोगमा दोषी ठहर गर्दै पाँच…