Author: Shyam Smrit

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौ। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन नेता खड्काको निधन भएको हो। शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका…

गीतकार सङ्घको अक्षयकोषमा १५ लाख

काठमाडौ। गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन्। भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार…

नेपालका व्यावसायिक मोडलहरुको गजबको फेसन युनाइटस् फेसन–शो हुने

काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भव्य फेसन–शो हुने भएको छ। नेपालका व्यावसायिक फेसनेबल मोडलहरुको चर्को प्रतिस्पर्धाका साथमा हुन गैरहेको फेसन–शोको नाम नै फेसन युनाइटस्…

चैत्र २३ गतेदेखि ओलीको तीनदिने भारतको राजकीय भ्रमण

काठमाडौ। नेपालमा नयाँ प्रधानमन्त्री भएको लगतै विदेश भ्रमणको सिलसिलामा भारतको भ्रमण गर्ने अनि भारतलाई रिझाउने त्यो क्रम तथा उपक्रमले निरन्तरता पाउने भएको छ।   त्यो निरन्तरता दिने कार्य संघीय गणतन्त्र…

 अनिश्चित शैक्षिक हडतालको घोषणा–अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौ। नेपालका तीन ठूला विद्यार्थी संगठनले चैत्र १७ गते शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ। एसइई परीक्षा तथा कतिपय स्कुलहरुको अन्तिम परीक्षा संचालन भैरहेको यो समयमा हडताल घोषणा हुंदा…

विश्वकै उत्कृष्ट मुद्राको सूचीमा नेपालका तीन नोट तथा एउटा सिक्का

काठमाडौँ। नेपालका तीन नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सूचीमा पर्न सफल भएको छ। बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिका द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपालका…