Author: Shyam Smrit

बेलायतका पत्रिकाहरुमा फेसबुकका मालिक जुकरबर्गवाट क्षमायाचना

लण्डन। विश्वको अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्णपृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक सार्वजनिक भएकोप्रति क्षमायाचना गरेका छन् । ‘फेसबुकमा आएको…

आज एकैदिन दुई पर्व चैते दशैं तथा रामनवमी

काठमाडौ। आज चैत्र शुक्ल नवमी रामनवमी पर्व। आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरेर मनाउने कार्य भएको छ। आज आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि…

असनमा १ सय ४ बर्षका ज्येष्ठ नागरिकको सम्मान–पाँचौ भिन्तुना वसन्त उत्सव

काठमाडौं। नेपालको राजधानी काठमाडौको पहिचान तथा शानको रुपमा रहेको असनमा १ सय ४ बर्षका ज्येष्ठ नागरिकको सम्मान भएको छ। भिन्तुना गुठी असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम उक्त सम्मान भएको हो।…

प्रियंका चोपडाको हट अवतार

काठमाडौ। भारतीय फिल्म नगरी बलिउडमा मात्र सिमित रहदा बलिउड नायिका प्रियंका चोपडाले आफूलाई कहिलेपनि स्वीमसुट अर्थात विकनी अवतारमा देखिन चाहिनन्। हाल हलिउडमा छाएपछि एक पछि अर्को ग्ल्यामर सिनको नाममा विभिन्न…

चेज जन्मदिनको गीत प्रतियोगितामा उत्तम महर्जनको शानदार जित–सुरजवीर बज्राचार्यको दोहलपा सार्वजनिक

काठमाडौ। पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा अर्थात चेज जन्मदिनको गीत प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १ सय २१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको…

नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंहको गर्जन शेरवहादुर देउवाको चरित्र अप्रजातान्त्रिक र अराजक–देउवाकै कारण नेपाली कांग्रेस हारेको गंभीर आरोप

काठमाडौ। नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको रवैयाले नराम्ररी चुनाव हार्नुपरेको बताएका छन् । शुक्रबार सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा…