Author: Shyam Smrit

नायिका जल शाहकी आमा नेपालकी चर्चित साहित्यकार प्रेमा शाहको ७२ बर्षको उमेरमा निधन

काठमाडौ। नेपालकी चर्चित साहित्यकार तथा अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको आज विहीवार दुःखद निधन भएको छ। साहित्यकार प्रेमा शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२…

सुनिता कायस्थको नेतृत्वमा आमाघरमा आमाहरुको केश श्रृंगार–आमाहरुको अनुहारमा लुकेका खुशीको लहर

काठमाडौ। असी बर्ष देखि एक सय बर्षसम्मका बृद्धा आमाहरुको कलेटी परेको त्यो अनुहारमा खुशी छाउनु सामान्य कुरा होइन। ती आमाहरु कोही पनि रहरले बृद्धाश्रममा आएर बसेका पनि त होइनन्। आफ्नाहरुवाट…

संयुक्त बाम गठवन्धन काठमाडौव्दारा आयोजित बृहत बधाई ज्ञापन–नेताहरुका जोसिला भाषण सुन्नमा सवै मक्खै

काठमाडौ। संयुक्त बाम गठवन्धन काठमाडौव्दारा आयोजित बृहत बधाई ज्ञापन कार्यक्रम संपन्न भएको छ। काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बाम गठवन्धनका नेता तथा कार्यकर्ताहरुको खचाखच सहभागिता रहेको थियो। कति नेता तथा…

च्याङ्वा लामाको सीवी फ्रेमिङको फ्रेमभित्र केपी ओली देखि एक से एक नेता–अभिनेताका गजबका तस्बीर

काठमाडौ। नेपालको राजनेता नै बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो फोटोको गजबको बेजोड फ्रेमिङ देखेर चकित बनेका छन्। अध्यक्ष ओली यति धेरै राम्रो चमत्कारिक फ्रेम नेपालमा नै…

नेपालमा फेरि तेलको मूल्यमा समायोजन–पेट्रोलमा फेरि १ रुपैया बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य बढाएको हो। निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल…

फिलिपिन्समा भीषण आँधीपछिको पहिरोवाट ४१ को मृत्यु

काठमाडौ। फिलिपिन्समा शनिबारदेखि सुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मंगलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ४१ पुगेको छ। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, मध्य…