Author: Shyam Smrit

बेलायतमा भएको क्याम्ब्रिज गस्ती अभ्यासमा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौ। बेलायतको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आज आइतबारसम्म सन्चालन भएको थियो। उक्त अभ्यासमा…

एक सय बर्षअघि गोली हान्ने सैनिकलाई फ्लाइङ किस्स दिने अत्यन्त सुन्दरी तथा प्रख्यात जासुस महिलाको व्यापक चर्चा

काठमाडौ। एक सय बर्षअघि मृत्युदण्ड दिइएकी अत्यन्त सुन्दरी तथा प्रख्यात एक जासुस महिलाको यतिखेर फेरि चर्चा तथा परिचर्चा चलेको छ। ती युवीतको नाम मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारी हुन्।…

दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानी महिला पत्रकारलाई उद्धार गरियो

इस्लामावाद। विगत दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ। लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो।…

पूर्वराजा ज्ञानेन्द्र नेपालको सत्ता सम्हाल्न तयार

‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’-पूर्वराजा ज्ञानेन्द्र काठमाडौ। भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन…

बलिउडका महशुर अभिनेता कादर खान अत्यन्त विरामी–विना सहारा हिंडडुल गर्नै सक्दैन–बोल्न पनि गाह्रो

काठमाडौ। बलिउडका महशुर अभिनेता कादर खानलाई मन नपराउने कमै होलान्। कादर खानको बोल्ने तौर–तरीका तथा अभिनय शैलीले दुनियाँलाई दंगै बनाउने गरेका छन्। यिनै सवैको अत्यन्त प्रिय अभिनेता यतिखेर विरामी रहेका…

हङकङमा नेवार तथा गैह्रनेवारको भव्य म्हःपूजा संपन्न

काठमाडौ। हङकङ नेवार समाजको आयोजनामा हङकङमा भव्य अनि सभ्य रुपमा म्हःपूजा कार्यक्रम संपन्न भएको छ। शुक्रबार म्हःपूजाको साइतमा नै हङकङमा म्हःपूजा कार्यक्रम भएको हो। हङकङमा रहेका नेवार तथा गैह्रनेवार सवै…