Author: Shyam Smrit

विवाहिता भएको खुलासा भएपछि मिस वर्ल्ड बंगलादेशको ताज खोसियो

काठमाडौ। केही दिन अगाडि मात्र ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको खुलासा भएपछि उनको ताज खोसिएको छ । २७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९ मा…

अमेरिकामा परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा–६ करोड अमेरिकी महिला प्रभावित हुने

काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ । नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न…

नेपाली कांग्रेसको चरम राजनीतिमा परेका नवराज सिलवाल एमालेमा प्रवेश

काठमाडौ। नेपाली कांंग्रेसको चरम राजनीतिका कारण नेपाल प्रहरीको महानिरीक्षक बन्न नपाएका नेपाल प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा नेकपा एमाले…

नेपालको पहिलो कुलिनरी डाइरेक्टर महेशराज ढकाल–फुड एण्ड बेभरेजमा ढकालको चमत्कारिक कमाल

काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा एकपछि अर्कोगरेर सफलताको लहर तथा उत्कृष्टताले उचाई कायम गर्न थालेको छ। विशेषत विदेशका तारे होटलमा मात्र दिइने गरेको उच्च पद नेपालको होटलमा पनि दिइन थालेको छ।…

अमेरिकामा बन्दूक व्यापार नियन्त्रणका लागि फेरि बहस

काठमाडौ। अमेरिकामा खुल्ला बन्दुक व्यापार र त्यसको दुरुपयोगबाट एकपछि अर्को गर्दै अनाहकमा मानिस मारिन थालेपछि बन्दूक व्यापार नियन्त्रणका लागि फेरि बहस शुरु भएको छ । त्यसमाथि,बन्दूक व्यापारीहरुको संस्था नेशनल राइफल…

राष्ट्रपतिवाट भक्तपुरको नवदुर्गाभवानी मन्दिरमा पूजाआराधना–पूजारीवाट आर्थिक अभाव भएको चर्को गुनासो

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अन्तिम दिन बिहीबार भक्तपुरस्थित नवदुर्गाभवानी मन्दिरमा पूजा–अर्चना तथा दर्शन गरेकी छन्। विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको…