Category: Kaidi Ko Patra

कैदीको पत्रको मनमोहक गीतको भिडियो सार्वजनिक। नेपाली गीतमा अंग्रेजी गायन।।

काठमाडौं। नेपाल वाहिर बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र कैदीको पत्रको मनमोहक गीतको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि मात्र स्कटल्याण्डको एडिनवर्गमा हाउसफूलका साथ फस्ट रिलिज भएको चलचित्र कैदीको पत्रको…