Category: Nepali Movie Trailers

नेपालका ख्यातिप्राप्त जादूगर महादेव त्रिपाठीको नयाँ चलचित्र जोकरले गलल हसाउने

काठमाडौं। नेपालका जादूगरका रुपमा निक्कै ख्याति कमाएका अभिनेता जादूगर महादेव त्रिपाठीको निर्माणमा दोश्रो चलचित्र जादूगर २–जोकर प्रदर्शनको तयारीमा पुगेको छ। यही फाल्गुण ३ गते शुक्रवारका दिन गलल हाँस्ने दिनका रुपमा…