Category: Nepali Music

राजमति कुमति बोलको फिमेल भर्सनको गीतको भिडियो चोरी–विरोधपछि चोरी गरेर निर्माण गरेको भिडियो हटाइयो

काठमाडौं। नेपालभाषामा निर्मित बहुचर्चित राजमति कुमति बोलको फिमेल भर्सनको गीतको भिडियोको मौलिक सिर्जना हुबहु चोरी गरेर नयाँ भिडियो निर्माण भएको छ। जसको कारण यसका सर्जक स्रष्टाहरुको बौद्धिक सिर्जनामाथि ठूलो आघात…

पारु राईको विलकुलै नयाँ मनमोहक गीतको भिडियो सार्वजनिक

  काठमाडौं। बेलायतमा कार्यरत प्रतिभाशाली निर्देशक कुशल श्रेष्ठको निर्देशनमा गायिका पारु राईको विलकुलै नयाँ मनमोहक गीतको भिडियो सार्वजनिक भएको छ। गायिका राई स्वयंले अभिनय गरेको तिम्रो तृष्णा बोलको मनमोहक गीतको…

सनमकुमार बैरागको मनछुने लिरिकल गीतको भिडियो सार्वजनिक

  https://www.youtube.com/watch?v=Da7ue0skJQE काठमाडौं। बुनियाद गीत लेखनमा दशकौ देखि सक्रिय बेलायतवासी नेपाली गीतकार सनमकुमार बैराग एक अर्को गीत सार्वजनिक भएको छ। कोरोनाको वर्तमान कहरमा समसामयिक देखिएको गीतकार बैरागको लिरिकल गीतको भिडियो…

गोर्खा भर्सेज दोलखामा मेलोडी किङ शंभुजीत बासकोटा र गायिका मञ्जु थापाको बुलन्द गायन

काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ शंभुजीत बासकोटा शव्द रचना तथा संगीत अनि गायनमा रहेको गोर्खा भर्सेज दोलखा गीतको भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। तीसको दशकदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा…

नेपाली सांगीतिक बादशाह शंभुजीत बासकोटाको कोरोना कहरमा नयाँ आयाम मनमोहक गोरखा भर्सेज दोलखा

काठमाडौं। नेपाली चलचित्र उद्योगका सांगीतिक बादशाह शंभुजीत बासकोटा चुप बसेका छैनन्। कोरोनाको कहरमा पनि सिर्जनात्मक कार्यमा अत्यन्त व्यस्त बनिरहेका छन्। कोरोनाको कारण चलचित्र उद्योग धराशयी जस्तो वनेपनि नेपाली गीत–संगीतलाई उर्बर…

कोरोना कहरको चर्को मारमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। कोरोना कहरको चर्को मारमा परिरहेका सर्वसाधारणलाई मनोरञ्जन तथा सचेतना अभिबृद्धि गर्न र गराउन म्युजिक भिडियो सार्वजनिक भएको छ। एक पछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आएका संगीतकार ओम प्रकाश…