Category: Nepali Music

शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठको नयाँ गीत जुनतारा

काठमाडौं। शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठ र गायक अमृत खातीको युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ। जुनतारा लोकभाकाको गीत युट्युबको माध्यमवाट विश्वव्यापी एकसाथ सोमवारवाट सार्वजनिक भएको…