Category: Crime

सर्लाहीमा गोली हानाहान हुंदा विप्लवका जिल्ला इन्चार्जको मृत्यु

काठमाडौं। सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको छ। जसवाट एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको…

लगनखेल बसपार्कमा प्रेसर कुकर बम–नेपाली सेनावाट डिस्पोज

ललितपुर। काठमाडौंका दुई स्थान सुकेधारा र अनामनगरमा बम विस्फोटको घटना नसेलाउदै आइतवार साँझ ललितपुरको लगनखेलमा बम फेला परेको छ। लखनखेल बसपार्कको फोहोरको थुप्रोमा प्रेसर कुकर बम फेला परेपछि केही समय…

काठमाडौंको दुई स्थानमा बम विस्फोट–तीनको मृत्यु र ६ जना घाइते

काठमाडौं। काठमाडौंमा आइतबार अपरान्ह दुई ठाउँमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ सुकेधारामा अपरान्ह एक  सैलुनमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको…

नेपालमा ७ करोेड ६७ लाखभन्दा बढी नक्कली भारतीय रुपैयासहित ६ जना पक्राउ

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद भएको छ। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा…

श्रीलंकाको तीन चर्च तथा ठूला होटलमा श्रृंखलाबद्ध बम बिस्फोट–१३८ को मृत्यु, ४ सय घाइते

कोलम्बो (श्रीलंका)। श्रीलंकाको राजधानी कोलम्बोस्थित तीन चर्च र तीन ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोट भएको छ। त्यस बम विस्फोटमा परेर हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४ सय…

२०७५ सालभरिकै सर्वाधिक चर्चित निर्मला पन्त बलात्कार काण्ड–दोषी पत्ता लाग्न नसकेको गंभीर सवाल

काठमाडौं। नेपालको इतिहासमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना २०७५ सालभरि नै अत्यन्त चर्चित बन्यो। २०७५ साल वितिसक्दा पनि घटनाको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन्। सुदुर पश्चिम नेपालको कञ्चनपुरको…