Category: Crime

अस्पतालमा विरामीवाट आत्महत्या

काठमाडौ। काठमाडौको महांकालस्थान स्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज विहीवार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन्। वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौ तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले…

जर्मनीको संग्रहालयवाट ४० करोड मूल्यको सुनको सिक्का चोरी

काठमाडौ। जर्मनीको संग्रहालयबाट ४० लाख अमेरिकी डलर अर्थात् ४० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सुनको सिक्का चोरी भएको छ । जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा…

लण्डन काण्डमा दोषी देखिएका थप दुई व्यक्ति पक्राउ

लण्डन । लण्डनस्थित बेलायती संसद् भवन परिसरबाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लण्डन प्रहरीले थप दुई व्यक्तिलाई पक्राउ गरेको छ । यसअघि लण्डन प्रहरीले सो…

लण्डन आक्रमणको आईएसद्वारा जिम्मेवारी लियो

लण्डन। इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ। आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको…

बेलायती संसद नजिक भएको जथाभाबी छुरा प्रहार घटनाका सात दोषी पक्राउ

लण्डन । लण्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लण्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् । लण्डन र बामिङ्घमस्थित ती…

बेलायती महारानीद्वारा आतङ्कवादी आक्रमणका पिडितप्रति सहानुभूति व्यक्त

लण्डन। बेलायती महारानी एलिजावेथ द्वित्तीयले  बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पिडित सवैप्रति बिहीवार गहिरो समवेदना व्यक्त गरेकी छन्। बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा…