Category: Crime

पाकिस्तानको कराँचीमा अफगानी कुटनीतिज्ञको गोली हानि हत्या

काठमाडौ । पाकिस्तानको कराँचीमा अफगानी कुटनीतिज्ञको गोली हानि हत्या गरिएको छ। कराँचीको दक्षिण क्षेत्र स्थित अफगानी दुतावासमा एक सुरक्षागार्डले कुटनीतिज्ञ मोहम्मद जाकीको गोलि हानी हत्या गरेको बीबीसीले उल्लेख गरेको छ।…

बीरगञ्जमा चोरिएको बच्चा भेटियो–बच्चा चोर महिला पक्राउ–बच्चा नभएपछि चोरेको स्वीकार

काठमाडौ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएका नवजात शिशु ४८ घण्टाभित्रै सकुशल फेला पार्न वीरगञ्ज प्रहरी सफल भएको छ। बच्चा चोर्ने महिला लालसादेवीलाई प्रहरीले उनको पर्सा जिल्लाको बेल्वा गाविस–९ स्थित…

प्रहरी प्रधान कार्यालयवाटै सुनकाण्डमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री पक्राउ

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन्। केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज…

जनकपुरमा पक्राउमा परेका सीके राउतलाई सिराहा हुंदै काठमाडौ ल्याइने

काठमाडौ। स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो। सप्तरी स्थायी घर भएका राउत पछिल्लो…

श्रीलंकाका राष्ट्रपतिको मृत्यु हुने भविष्यवानी गर्ने ज्योतिष पक्राउ

कोलम्बो। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास…

नेपाल विद्युत प्राधिकरणको कलैया र गौर वितरण केन्द्रवाट सर्वाधिक विद्युत चुहावट

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ। प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक…