Category: Crime

रकम हिनामिना गरेको आरोपमा चर्चित गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौ। नेपालका चर्चित गीतकार तथा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन्। राससका अनुसार गीतकार दाहाललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ…

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइयो

काठमाडौं। तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ। राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको…

टर्कीको सिमाना नजिक सिरियामा बम विस्फोट–४० को मृत्यु

काठमाडौ। टर्कीको सिमाना नजिक सिरियामा विहीवार बम विस्फोट भएको छ। जसमा परेर मृत्यु हुनेहरुको संख्या ४० पुगेको अरब अल–मायादिन टेलिभिजनले जनाएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएको पनि सोही…

राजधानी काठमाडौ उपत्यकामा बम आतंक लगतै चन्दा आतंक

काठमाडौ। राजधानी काठमाडौ उपत्यकामा बम आतंक लगत्तै चन्दा आतंक सुरु भएको छ। पार्टीलाई स्वेच्छिक सहयोग माग गर्दै संविधानसभाका पूर्व सभासद्कै नेतृत्वमा चन्दा आतंक सुरु भएको आजको राजधानीमा खबर छ। राजधानीका…

अखिल क्रान्तिकारीवाट स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई कारवाही गर्न माग

काठमाडौ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउन माग गरेको छ। अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेद्धार हस्ताक्षरित विज्ञप्तिमा…

स्कुलहरुमा बम राखेर आतंकित पार्ने मध्येका दुई अभियुक्त पक्राउ

काठमाडौ। राजधानी काठमाडौ र ललितपुरका स्कुलहरुमा विहानै बम राखेर आतंकित पार्ने तथा दुई स्कुलमा बम विस्फोट गराउने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका ती अभियुक्तहरुलाई मंगलवार साँझ…