Category: Crime

भारतको दिल्लीमा भारतीय प्रहरीव्दारा २२ नेपाली महिलाको उद्धार

काठमाडौ। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको सूचनाका आधारमा भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ। दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको…

पाकिस्तानको मर्दान र पेशावरमा आत्मघाती विस्फोटमा १८ को मृत्यु–५७ घाइते

काठमाडौ। पाकिस्तानको मर्दान र पेशावरमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५७ बढी घाइते भएका छन्। उत्तरी पाकिस्तानको मर्दानस्थित अदालतसहित दुई ठाउँमा भएको आत्मघाती…

भारतमा १९ जना नेपाली विरुद्ध मुद्दा–सुस्तावासी नेपाली आतंकित

काठमाडौ। भारतको विहार प्रहरीका लागि सुराकीको काम गर्दैआएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपाली विरुद्ध भारतमा मुद्दा चलाइएको छ। राससका अनुसार,मुद्दा चलाइएको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका…

अख्तियारका अनुसन्धान अधिकृतहरुलाई १० लाख घुस दिन खोज्नेहरु रंगेहात पक्राउ

काठमाडौ। अखिल नेपाल माउन्टेन बुद्धिस्ट एसोसिएसन नामक आइएनजिओवाट सञ्चालित काठमाडौको जोरपाटी स्थित बुद्ध एकेडेमी आवासिय माविमा भएको अनियमितताको बारेमा छानविन गर्न गएका अख्तियारका अधिकृतहरुलाई उल्ट १० लाख घुस दिन खोज्दा…

नेपाली आकाशमा निगमको विमानमा लेजर लाइट आक्रमण–ठूलो दूर्घटनावाट बच्यो

काठमाडौ। थाइल्याण्डको बैंककवाट काठमाडौ फर्किदै गरेको नेपाल बायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौ ल्याण्ड हुनैलाग्दा ककपिटमा विपरित दिशावाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले आक्रमण गरेको पुष्टि भएको छ। नेपाल बायुसेवा…

टर्कीको विवाह समारोह नजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिए

काठमाडौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन्। गाजिआनटेप शहरमा विवाह समारोह स्थान नजिकै गराइएको विष्फोटमा ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण…