Category: Crime

केडिया अर्गनाइजेशनका सुरेश केडियाको अपहरण–गोली लागेका चालक घाइते

काठमाडौ। केडिया अर्गनाइजेशनका सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुरबाट फर्किने क्रममा पसाहा पुलमा ५६ वर्षीय केडिया चढेको गाडीलाई अपहरणकारीले रोकी चालकलाई गोली हानेर उनको अपहरण गरेको हो।…

सिंहदरवारको मूलगेटमा रातो रंग छ्याप्ने दुई रिहा भएको लगतै चार पक्राउ

काठमाडौ। नेपालको प्रमुख प्रशासकीय भवन सिंहदरवार नेपालकै इज्जत तथा प्रतिष्ठाको विषयको रुपमा लिइने गरेको छ। राणाकालमा निर्माण भएको सिंहदरवारभित्र प्रधानमन्त्री कार्यालय देखि लगभग सवै मन्त्रालय तथा विभिन्न निकाय रहेका छन्।…

पोखराको अवैध डान्सबारमा प्रहरीले छापामार्दा एक जोडीसहित ११ जना पक्राउ

काठमाडौ। पोखराको महेन्द्रपुलमा अवैधरुपमा सञ्चालित डान्सबारमा प्रहरीले छापा मारेर एक दर्जन बढीलाई पक्राउ गरेको छ। प्रहरीले डान्सबारमा अश्लील क्रियाकलाप गरिरहेको एक जोडीसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। छड्के अनुगमनको क्रममा…

सिंहदरवार घेराउ कार्यक्रममा झण्डा तथा फेटासहित सहभागिता जनाउने बेलायती नागरिक पक्राउ

काठमाडौ। संयुक्त मोर्चा संघीय गठवन्धनले आइतवारवाट सिंहदरवार घेराउ कार्यक्रममा झण्डा तथा फेटासहित सहभागिता जनाउने एक बेलायती नागरिकलाई सोमवार नेपाल प्रहरीले सोमवार पक्राउ गरेको छ। पक्राउ परेका बेलायती नागरिकले आफ्नो नाम…

भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरी गिरफ्तार

काठमाडौ। भारतवाट भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरीलाई काठमाडौमा नेपाल प्रहरीले गिरफ्तार गरेर भारतीय दूतावासमा बुझाएको छ। शुक्रवार राति भारतीय प्रहरीको बर्दी लगाएर काठमाडौमा प्रवेश गरेका भारतीय प्रहरीलाई…

नेपालमा ड्रोन क्यामेरा उडाउने सीएनएन हिरो म्यागी पक्राउ–मध्यरातमा रिहा गरियो

काठमाडौ। मध्य–पश्चिम नेपाल सुर्खेतको आकाशमा विना अनुमति ड्रोन उडाएर बेपत्ता बनेका भनिएका दुई विदेशी नागरिक बुधवार क्राँक्रेविहार जंगलवाट पक्राउ परेको छ। पक्राउ परेका भनिएका दुई विदेशी नागरिकमा सीएनएन हिरोसमेत रहेकी…