Category: Crime

नग्न फोटो खिचेर फेसवुकमा पोष्ट गर्ने महिला प्रहरीलाई कारवाही

काठमाडौ। अत्याधुनिक मोवाइलको प्रवेशसंगै सेल्फी फोटो खिचेर सामाजिक सन्जालहरुमा पोष्ट गर्ने प्रचलन हाल निक्कै नै व्यापक हुन थालेको छ। कतिपय अवस्थमा कतिपयले अत्यन्त संवेदनशील अंगको पनि सेल्फी खिचेर पोष्ट गर्ने…

साउदीमा नेपाली राजदूतलाई नेपालीवाटै छुरा प्रहार–राजदूतको अवस्था सामान्य

काठमाडौ। साउदी अरबका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्मालाई दूतावास कक्षमा नै विहीवार छुरा प्रहार भएको छ। कार्यवाहक राजदूत शर्मालाई साउदीको समयअनुसार विहान ११ बजे दूतावासमा नै आश्रय लिएर बसेका…

भारतीय गिरोहवाट नेपाली बालबालिकाको बेलायती परिवारलाई मोटो रकममा बेचेको पर्दाफास

काठमाडौ। बेलायतको चर्चित पत्रिका द सनले नेपालका भूकम्पपीडित नेपाली बालबालिकाको खरिदविक्री हुने गरेको खुलासा गरेको छ। नेपालमा गत बैशाख १२ गतेको महाभूकम्पमा परेर परिवार गुमाएका नेपाली बालबालिकालाई करिब आठ लाख…

भिनाजु र सौतेनी आमाको यौन संवन्ध देख्ने सुनिताकुमारीको हत्या

काठमाडौ। आफ्नै भिनाजु र सोतेनी आमाको शारीरिक संवन्ध रंगेहात देख्ने सुनिताकुमारी यादवको हत्या भएको छ। धनुषा जिल्लाको विक्रमपुर गाविसका स्थानिय फुलगेन यादवकी १५ बर्षिया सुनिताकुमारीको भिनाजु र सौतेनी आमाको मिलोमतोमा…

ब्रसेल्समा बम विस्फोटन गर्ने तीन मध्ये एक शंकास्पद पक्राउ

काठमाडौ। बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा श्रृंखलावद्ध बम बिस्फोटन गराउने तीन मध्येको एक शंकास्पदलाई पक्राउ गरिएको छ। नाजिम लाचारावी नाम गरेका ती शंकास्पद व्यक्तिलाई एंडरलेक्ट इलाकावाट पक्राउ गरिएको…

ब्रसेल्समा शक्तिशाली बम बिष्फोट–२६ जनाभन्दा बढीको मृत्यु–नेपालीहरु सुरक्षित

काठमाडौ। बेल्जियम र युरोपियन युनियन(ईयू)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ। उक्त बम विष्फोटको धमाकाले त्यस आसपासको जनमानसमा ठूलो त्रास उत्पन्न…