Category: Entertainment

सशक्त नारी पात्र सरिता लामिछानेको उम्मेदवारी राजनीतिभन्दा धेरै माथि

काठमाडौं। राजनीतिभन्दा धेरै माथि रहेर स्वतन्त्ररुपमा कला र कलाकारिताको योद्धाको रुपमा अभिनेत्री सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारीको घोषणा गरेकी छन्। आफू कुनैपनि पार्टीको लबी तथा किनारामा कलाकारिता…

आइरन गेट एसइई परीक्षामा ४५ कटेकी नायिका करिश्मा मानन्धरको आकर्षण

काठमाडौं। माध्यमिक शिक्षाको आइरन गेट मानिएको एसइई परीक्षा दिन नेपाली चलचित्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि पुगेकी छन्। आजदेखि विहान ८ बजेवाट प्रारम्भ भएको भएको एसइई परीक्षा दिन नायिका…

बेग्लै सोच र फरक शैलीको काराओके आईकनको काठमाडौं अडिसन सफल

काठमाडौं। रेक्स फेसन होमको गौरबशाली आयोजनामा बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा पहिलो पल्ट आयोजना हुन गैरहेको काराओके आईकन २०७५ को काठमाडौं अडिसन संपन्न भएको छ। शनिवार काठमाडौंको…

सपन कुमार राईको आयोजनामा बेलायतमा अनमोल केसीको क्याप्टेन भव्य प्रदर्शन हुने

लण्डन। बेलायतको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्ट लिमिटेडको आयोजनामा बेलायतमा भव्य रुपमा नेपाली चलचित्र क्याप्टेन प्रदर्शन गर्ने भएको छ। नेपाली चलचित्रका सुपरस्टार भुवन केसीको निर्माण तथा उनकै सुपरस्टार हिरो…

बलियो विचार तथा संपन्न मनकी धनी अभिनेत्री बिमला केसीवाट महासचिवमा उम्मेदवारी घोषणा

काठमाडौं। नेपाली चलचित्रका कलाकारहरुलाई यतिखेर चुनाव लागेको छ। नेपाल चलचित्र कलाकार संघको यही चैत २३ गते हुने निर्वाचनमा महासचिव पदमा सशक्त अभिनेत्री बिमला केसीले उम्मेदवारी दिने घोषणा गरेकी छन्। सवैको…

भव्य फोटोकिपा एक्स्पोमा २ हजार फोटोग्राफरहरुको सहभागिता–अग्रज क्यामेरा कलेक्टरलाई सम्मान

काठमाडौं। नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालको क्रियटिभ डी.प्राइभेट लिमिटेडको आयोजनामा भव्य फोटोकिपा एक्स्पो भएको छ। विशेषत ब्रोडकास्ट तथा प्रोफेशनल फोटोग्राफीको एक्सपोको रुपमा ललितपुरको होटल हिमालयनमा एक्स्पोको आयोजना गरिएको हो।…