Category: Entertainment

पारसको स्वरमा राष्ट्रकविको गीत

काठमाडौँ। गायक पारस नेपालले गाएको गीत सार्वजनिक भएको छ। कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो बोलको गीतकोे म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको गीत हो यो। र…

चीनमा हुने विश्व सुन्दरी प्रतियोगितामा मिस नेपालले चेपाङ बस्ती देखाउने

काठमाडौं। यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले चीनमा हुन गैरहेको विश्व सुन्दरी प्रतियोगितामा बेग्लै प्रस्तुति दिएर नेपाललाई चिनाउने कोशिश गर्ने भएकी छन्। चीनको सान्यामा हुने विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल…

मनमगन गीतका महारथी गायक दीपक बज्राचार्य अव विश्वकै गायक तथा नायक

०मनमगन अव नेपालभाषा भर्सनमा ०हिन्दी भाषामा पनि छिट्टै आउने ०भारत पलायन नबन्ने काठमाडौ। नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै आएका…

एतै घमाइलो उतै घमाइलो तीज गीतमा प्रथम नायिकाहरुको बेजोड अभिनय

काठमाडौ। चर्चित चलचित्र पत्रकार गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ नामक तीज गीत सार्वजनिक भएको छ । काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलको सभाभवनमा सोमबार आयोजित कार्यक्रममा चलचित्र पत्रकार अधिकारीको तीज गीत…

तीज गीतमा अझ त्यो पनि आमा बरी लै बोलको मार्मिक गीत सार्वजनिक

काठमाडौ। तीज गीतमा अझ त्यो पनि मार्मिक गीत भएपछि सवै दुःखी अनि घायल बन्नु स्वभाविक हो। त्यस्तै तीज गीत यो बर्षको महान पर्व तीजको अवसरमा गायिका धनकुमारी थापा सरुले सार्वजनिक…

बलिउडकी ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या रायले फिल्म निर्देशन गर्ने

मुम्बई। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या राय अभिनित फिल्म ‘फन्ने खान’ यतिबेला भारतसहित विश्वका विभिन्न थिएटरमा प्रदर्शन भैरहेको छ। फिल्ममा फरक चरित्रमा देखिएकी ऐश्वर्या चाँडै नै फिल्म निर्देशन गर्ने तयारीमा रहेकी…