Category: Entertainment

चेपाङ समुदायको च्यारिटीको लागि नारायणगढमा मेगा म्युजिकल नाइट

काठमाडौ। रोटरी क्लव अफ नारायणगढको आयोजनामा असार २ गते शनिवार मेगा म्युजिकल नाइट हुने भएको छ। चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम अन्तर्गत मेगा…

बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको ९२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपालका बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको बुधवार विहान २ बजे दुःखद निधन भएको छ। ९२ बर्षको उमेरमा कलाकार थापाको काठमाडौको मैतीदेवीस्थित निवासमा निधन भएको हो। थापाको पशुपति…

बेलायतको गोर्खा क्लबमा पहिलो पल्ट मनमोहक एक्रलिक चित्रकलाको प्रदर्शनी

काठमाडौ। बेलायतको राजधानी लण्डनको प्लमस्टेट स्थित गोर्खा क्लबमा पहिलो पल्ट मनमोहक चित्रकला प्रदर्शनी संपन्न भएको छ। नेपालवाट बेलायत पुगेकी प्रोफेसनल फाइन आर्टिष्ट संझना राजभण्डारीका मनमोहन चित्रकलाको गोर्खा क्लवमा प्रदर्शनको आयोजना…

हट्टी–नट्टीको जन्मदिनमा च्याङ्बा लामाको फोटो तथा फ्रेमको व्यापक प्रशंशा तथा चर्चा

काठमाडौ। इन्टरनेशनल डान्सर समेत रहेका कलाकार डिजाइनर अनुपम श्रेष्ठ (हट्टी–नट्टी)को ३२ औं जन्मदिनमा नेपालका ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका प्रोप्राइटर च्याङ्बा लामाले तयार पारेको फोटो तथा फ्रेमको…

नृत्य गुरु चरण प्रधानको स्कटल्याण्डमा बेजोड प्रस्तुति

–विजय डंगोल  स्कटल्याण्ड । नेपाली मौलिक नृत्यका गुरु चरण प्रधानले विगत दुई दशकदेखि बेलायतमा नेपाली नृत्यलाई प्रवद्र्धन गर्ने कार्यमा निरन्तर क्रियाशील रहेका छन्। नृत्य पेशामा जीवनको आफ्नो अमूल्य समय दिदै…

बेलायतको विश्वविद्यालयमा नेवारभाषा र नेवार कला–संस्कृतिको पहिचान

लण्डन। बेलायतमा दशकौ देखि नेवारभाषा तथा नेवार कला–संस्कृतिको पहिचान र प्रवद्र्धन गर्ने कार्य पासा पुचः गुठी युकेले गर्दै आएको छ। यसैक्रममा नेवारभाषा तथा नेवार कला–संस्कृतिलाई बेलायतको विश्वविद्यालयमा अध्ययनको विषय बनाउन…