Category: Entertainment

मागी मिठो नखाने–चोरी राम्रो नलाउने गायक सूर्य थुलुङ जागरण गीत सम्मेलनमा सम्मानित

काठमाडौ। तीसको दशकका अत्यन्त चर्चित गायक तथा संगीतकार सूर्य थुलुङका गीत तथा संगीत हरपल सदावहार नै रहेका छन्। सुमधुर स्वर तथा कर्णप्रिय गीत अनि मनै छुने नओइलाउने फूलजस्तो गीतका स्रष्टा…

चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद

काठमाडौ। पछिल्लो पुस्ताकी अत्यन्त चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद भएको छ। सोमवार काठमाडौ जिल्ला अदालतमा संवन्ध विच्छेद गरेकी गायिका अमात्यले संवन्ध विच्छेदको बारेमा खासै खुलासा गरेकी छैनन्। गायिका अमात्यका…

कला यात्राको पच्चीस बर्षमा विलक्षण प्रतिभाका धनी कलाकार रविन्द्र शाहीको भव्य कार्यक्रम

काठमाडौ। नेपालका कलाकारहरुको अनवरत यात्राको पच्चीस बर्ष अवश्य पनि चानचुने कुरा होइन्। कलाकारिता बाहेक अन्यत्र केही नहेरिकन कला तथा कलाकारिताको लागि अनवरत तपस्या गर्ने कलाकार साँच्चैको देशको सच्चा गहना हुन्।…

अमेरिकावाट नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर रिलिज

काठमाडौ। विश्वकै अत्यन्त बैभबशाली राष्ट्र अमेरिकाको न्यूयोर्कमा संपूर्ण छायाँकन भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर अमेरिकावाट रिलिज भएको छ। लगभग पोष्ट–प्रोडक्सनको सवै काम संपन्न भैसकेको चलचित्र अमेरिकन…

महाउत्सव बन्न सफल दशैं म्युजिकल फेस्टिभमा चार प्रतिभावानको सम्मान

काठमाडौ। मनोरञ्जनात्मक कार्यक्रम मार्फत सामाजिक जनचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले भव्य रुपमा दशैं म्युजिकल फेस्टभ २०१७ संपन्न गरेको छ। ललितपुरको बागडोलस्थित बेखा पार्टी भेन्यूमा शनिवार राति…

ख्यातिप्राप्त कलाकार तथा फोटोग्राफर पवन जोशीलाई भव्य सम्मान

काठमाडौ। नेपालका ख्यातिप्राप्त कलाकार तथा फोटोग्राफर पवन जोशी सम्मानित बनेका छन्। शनिवार आयोजित काठमाडौ फोटोग्राफर संघको नवौ बार्षिक साधारण सभामा फोटोग्राफर जोशीलाई भव्य सम्मान गरेको हो। नेपाली समसामयिक फोटोग्राफीमा करिब…