Category: Entertainment

कथाले मागेपछि अञ्जुवाट श्रीदेवलाई धोकै–धोका

काठमाडौ। नेपाली चलचित्र उद्योगमा फरक धार तथा फरक कोणवाट काम गर्न रुचाउने अभिनेता श्रीदेव भट्टराई यतिखेर नेपाली गीतका म्युजिक भिडियोहरुमा पनि व्यस्त बन्न थालेका छन्। चलचित्रमा भन्दा म्युजिक भिडियोमा तुलनात्मक…

हंगकंगमा आदिवासी चलचित्र सम्मानवाट हंगकंगमा रहेका कलाकारहरु सम्मानित–चलचित्र तुयुमतिलाई आदिवासी चलचित्र सम्मान

काठमाडौ। नेपाल चलचित्र विकास वोर्ड तथा नेपाल चलचित्र संघ हंगकंगको संयुक्त आयोजनामा हंगकंगमा आदिवासी चलचित्र सम्मान भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। आइतवार हंगकंगमा आयोजित भव्य कार्यक्रममा सम्मानित हुनेहरुलाई…

चलचित्र पत्रकारिता दिवसमा चलचित्र पत्रकारिता सम्मान तथा चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौ। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक बर्षको जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरेको छ। यसैसन्दर्भमा चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औ बाषिर्कोत्सव पनि…

यौनपछिको प्रेमको उन्मादपूर्ण डब्बु क्षेत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू नयाँ सोच तथा खोज

काठमाडौ। चर्चित चलचित्र पत्रकार डब्बु क्षेत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । काठमाडौको कालिकास्थान स्थित सर्वनाम थियटरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै नयाँ सोच…

 निर्माता छविराज ओझाको अगुवाईमा फिल्म पढाउने कान्तिपुर फिल्म एकेडेमी खुल्यो

काठमाडौ। चलचित्र पनि यतिखेर अध्ययनको विषय बन्न थालेको छ। चलचित्रको अध्ययन तथा अध्यापनका लागि नै विभिन्न शैक्षिक संस्थाहरु खुल्ने क्रम जारी रहेको छ। यसक्रममा नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझाको…

विश्व प्रसिद्ध चित्रकार पिकासोको एक पेन्टिङ चार अर्ब ६२ करोडमा विक्यो

काठमाडौ। विश्वको अत्यन्त चर्चित कलाकार पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ (४५ मिलियन अमेरिकी डलर)मा लिलामी बिक्री भएको छ । बीबीसीको समाचारअनुसार पिकासोले आफ्नी प्रेमिका…