Category: Entertainment

बेलायतमा नायिका मीरा केसीको १९ औं विवाह उत्सव

काठमाडौ। नेपाली फेसन तथा फिल्म लाइनमा कुनैबेला अत्यन्त चर्चा पाएकी चर्चित मोडल तथा नायिका मीरा केसी यतिखेर बेलायतमा रहेकी छन्। दुई छोरी र श्रीमान प्रकाश केसीसंग रमाइलो पारिवारिक बाताबरणमा लामो…

भोटर लिष्टमा नाम नभएपछि नायिका करिश्माको श्रीमान विनोद मानन्धरप्रति आक्रोश

काठमाडौ। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले काठमाडौवाट स्थानीय चुनावमा मतदान गर्न नपाएपछि आक्रोश पोखेकी छन्। नयाँ शक्ति नेपाल पार्टीको सक्रिय सदस्य समेत रहेकी नायिका मानन्धरको मतदाता नामावाली काठमाडौवाट सप्तरी…

ध्रुव दत्तको पहलमा बेलायतमा संकलित सहयोग रकम विरामी कलाकार दीपक क्षेत्रीलाई प्रदान गरियो

काठमाडौ। बेलायतमा रहेका नेपाली चलचित्रका अभिनेता  ध्रुव दत्तको पहलमा संकलित सहयोग रकम वितरण गरिएको छ। नेपालमा लामो समयदेखि घाटीमा मासुको डल्ला पलाएको कारण बोल्न पनि नसकेका विरामी कलाकार दीपक क्षेत्रीलाई…

हंगकंगमा पहिलोपल्ट नेपालभाषाको चलचित्र तुयुमति प्रदर्शन हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको बहुचर्चित चलचित्र तुयुमति अव हंगकंगमा पनि रिलिज हुने भएको छ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगको कम्युनिटी हलमा चलचित्र तुयुमति नेपाली भाषामा प्रदर्शन हुन लागेको हो। यही…

बैरागको सोच बेलायतमा नेपाली नाटकको विकास र विस्तारको बहस

काठमाडौ। बेलायतमा दुई नेपाली नाटक समय दृश्य र जिगिषाले इतिहास रच्ने कार्य गरिसकेको छ। नेपाली नाटक पनि प्रयास गरेमा बेलायतमा पैसा तिरेर हेर्ने दर्शकहरुको कुनै कमी छैन भन्ने प्रमाण यी…

बुद्ध जन्मनु भन्दा एकदिन अगाडि जन्मेकी चम्सुरीको ३९ बर्षवाट घटेर ४० बर्ष कटेको जन्मदिन

काठमाडौ। भगवान गौतम बुद्ध जन्मनु एक दिन अगाडि जन्मेकी ख्यातिप्राप्त हास्यअभिनेत्री पल्पसा डंगोल चम्सुरी मंगलवारवाट एकबर्ष जेठी बनेकी छन्। बुद्ध जयन्तीको एकदिन अगाडि हरेक बर्ष जन्मदिन मनाउने गरेकी चम्सुरीले नजिकका…