Category: Entertainment

दमकको आकाशेपुलमा शुभेच्छा थापाको शुभम एक्सन

काठमाडौ। नयाँ नेपाली चलचित्र शुभमको शुभमुहुर्त पूर्वी नेपालमा भएको छ। झापाको दमक स्थित दमकको आकाशे पुलमा फरक शैलीमा शुभमुहुर्त भएको चलचित्र शुभमुहुर्तमा प्रतिभाशाली अभिनेत्री शुभेच्छा थापा विशेष आकर्षणको केन्द्र बनेकी…

घोडा चढे्र नलडेकी रेखा थापाको घोडा र जिन्दगी

काठमाडौ। घोडा चढे लडिन्छ भन्छ । र पहिलो पल्ट घोडा चढ्नेहरु अक्सर लडेका मात्र पाइन्छ। नलडिकन घोडा चढ्नै सकिदैन भन्ने नेपाली उखान नै रहेको छ। यो उखानलाई नेपाली चलचित्रकी चर्चित…

यो बर्षको अस्कर अवार्डमा मुनलाइट सर्वोत्कृष्ट फिल्म

काठमाडौ । अमेरिकामा सम्पन्न यो वर्षको अस्कर अवार्डमा ‘मुनलाइट’ले सर्वोत्कृष्ट फिल्मको अस्कर अवार्ड जितेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड ‘म्यान्चेस्टर बाइ द सी’ का अभिनेता क्येसी याफ्लेले जितेका छन्।…

नेपालभाषाका चर्चित कलाकार रामशेखर नकर्मीको ७२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली तथा नेपालभाषाका सशक्त रंगकर्मी तथा चर्चित कलाकार,साहित्यकार, निर्देशक रामशेखर नकर्मीको दुःखद निधन भएको छ। सोमवार विहान ६ बजे कलाकार नकर्मीको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो। ७२ बर्षिया…

बक्षस्थल खुल्ला पहिरनको हाउभाउवाट हंगामा

काठमाडौ। बलिउडकी नयाँ पुस्ताकी अभिनेत्री दिसा पटानी यो हप्ता अत्यन्त चर्चामा आएकी छन्। त्यो चर्चा पटानीले हंगामामय अभिनय गरेको कारण भने अवश्य होइनन्। अभिनेत्री पटानीले यो हप्ता भएको ६२ औं…

बेलायतमा नेपालीहरुको मन जित्न व्यापक कोशिशमा नाटक जीगिषा–मञ्चनको पूर्वसन्ध्यामा व्यापक प्रचार प्रसार

लण्डन। बेलायतमा मञ्चन भएको सर्वाधिक चर्चा पाउन सफल नाटक समय दृश्यको अपार सफलता पश्चात सोही टिमको विलकुलै नयाँ नाटक जीगिषा मञ्चन हुने क्रममा रहेको छ। नेपालमा भएको १० बर्षे माओवादी…