Category: Entertainment

व्यावसायिक फोटोग्राफीका प्रणेता डीवी थापाको दुःखद निधन

काठमाडौ। नेपालमा व्यावसायिक फोटोग्राफीको शुरुवातकर्ताको रुपमा लिएका काठमाडौको न्यूरोड स्थित फोटो कन्सर्नका मालिक तथा प्रसिद्ध चलचित्र निर्माता डीबी थापाको निधन भएको छ। सोमवार विहान ११ बजेतिर उपचारको क्रममा काठमाडौको थापाथली…

बेलायतको सिने वल्र्डमा पहिलोपल्ट नेपाली चलचित्रको प्रदर्शन–अन्तरराष्ट्रिय बजार पाउने अपेक्षा

काठमाडौ। बेलायत स्थित इन्टरनेशनल नेपाली फिल्म एकेडेमीको आयोजनामा पहिलो पल्ट बेलायतको अल्डरसटको प्रसिद्ध सिनेमा हल सिने वल्र्डमा नेपाली चलचित्र गाजलुको विशेष प्रदर्शन गरिएको छ। आइतवार आयोजित विशेष प्रदर्शनमा चलचित्र गाजलुकी…

३३ बर्ष पुगेकी नायिका रेखा थापाको बर्थडे केक साँखुको श्रीस्वस्थानी मन्दिरमा काटियो

काठमाडौ। नेपालकी नंबरी नायिका रेखा थापाले आज आइतवार जन्मदिन साँखुको सालीनदी परिसरमा रहेको श्रीस्वस्थानी मन्दिरमा मनाएकी छन्। आइतवारवाट ३३ बर्ष पुगेकी नायिका थापाले श्रीस्वस्थानी मन्दिरमा बर्थडे केक काटेर जन्मदिन मनाएर…

दश बर्षपछि गाईजात्रे कार्यक्रममा दमन र जीतुको जोडी जोडियो

काठमाडौ। विगत दश बर्षदेखि जोडी छुट्टिएर अलग–अलग हाँस्य कार्यक्रमहरु गर्दैआएका प्रसिद्ध हाँस्य जोडी दमन रुपाखेती र जीतु नेपालको जोडी यो बर्षको गाईजात्रावाट पूर्नरमिलन भएको छ। दश बर्ष लामो विछोड पछि…

अब्बल दर्जाका अभिनेता पवन जोशीको अभिनय तथा निर्देशनमा अब्बलता

काठमाडौ। विगत पैतालिस बर्षदेखि नेपाली कलाकारितामा निरन्तरता दिदैआएका बरिष्ठ अभिनेता पवन जोशी हिजोआज अभिनयमा भन्दा चलचित्र निर्देशन तथा विभिन्न म्युजिक भिडियो निर्देशनमा अत्यन्त व्यस्त बन्न थालेका छन्। नीर शाह पुस्ताका…

नैना रेशम निशा र विराजको जोडी जय–परशुराममा खासै चलेन

काठमाडौ। एक दशकअगाडि चलचित्र नैना रेशमवाट जोडी बाँधिएका नायिका निशा अधिकारी र नायक विराज भट्ट दुवैको कमव्याँक चलचित्र जय–परशुरामवाट भएको छ। चलचित्र जय–परशुराम अपेक्षाकृत त्यति राम्रो चल्न नसक्दा दुवैलाई घाटा…