Category: Entertainment

बलिउड स्टार सन्नी लियोन काठमाडौमा

काठमाडौ। क्यानेडेली मूलकी बलिउड स्टार सन्नी लियोन सोमवार दिउंसोतिर नेपाल आएकी छन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पति ड्यानियलका साथ देखा परेकी सन्नीले अत्यन्त मन्द–मुस्कानका साथ नेपाल आउन पाउंदा आफूलाई अत्यन्त…

सम्मानित चम्सुरीले सम्मान दिने मन्त्रीलाई नचाउदा सवै दंगदास

काठमाडौ। कपनको मिलनचोक स्थित जोसेफ हाइस्कुलको आयोजनामा भएको एसएलसी फेयरवेल समारोहमा नेपालकी चर्चित हाँस्य–अभिनेत्री पल्पसा डंगोल चम्सुरी सम्मानित बनेकी छन्। नेपाली नृत्य तथा हाँस्य–कलाकारिताको क्षेत्रमा अढाई दशकदेखि निरन्तर लाग्दैआएकी अभिनेत्री…

बेलायत बस्ने अभिनेत्री रोमियान लिम्बू भाषा र संस्कृतिको रंगमा

काठमाडौ। मातृभाषाको संरक्षण र संवद्र्धनको लागि कलाकारहरु आफै लाग्नु पर्ने आवश्यकता महशुश गरिएको छ। आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि आफै लाग्नु पर्छ भन्ने सोच र विचारकी अभिनेत्री एवम्…

 पत्रकार गीता अधिकारीको १२ बर्षको अनुभव–अनावश्यक टर्चर, झमेला र गलत दृष्टिकोण

काठमाडौ। नेपालको चलचित्र पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति न्यून रहेको छ। महिला कलाकारका भोगाईका कुरा पुरुष पत्रकारलाई भन्दा महिला पत्रकारलाई अभिव्यक्त गर्न सरल हुने धारणा धेरै कलाकारवाट आएतापनि पुरुष पत्रकारको तुलनामा…

कोहिनूरको च्यारिटी प्रदर्शनमा २ लाख सहयोग–अव कोहिनूर युट्युबमा हेर्न मिल्ने with film Kohinoor

काठमाडौ। अमर नायक श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित अन्तिम चलचित्र कोहिनूरको शनिवार काठमाडौको कमलपोखरी स्थित बीग सिनेमा हलमा च्यारिटी प्रदर्शन गरिएको छ। शनिवार आयोजित च्यारिटी प्रदर्शन कार्यक्रममा नेपालका अर्थमन्त्री विष्णुप्रसाद…

कलाकारहरुको अवार्डमा प्रधानमन्त्री आउने–नायिका बार्तामा बस्ने

काठमाडौ। नेपाल चलचित्र कलाकार संघले पहिलो पल्ट गरिन लागेको चलचित्र अवार्ड कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाउने भएको छ। प्रधानमन्त्री ओलीलाई यससंवन्धमा निम्तो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका…