Category: Entertainment

१६ बर्षअगाडिको हिट चलचित्र दर्पणछायाँको सिक्वेल चलचित्रको शुभसाइत

काठमाडौ। सफल चलचित्र निर्देशक तुलसी घिमिरेले १६ बर्षअगाडि निर्देशन गरेको चलचित्र दर्पणछायाँको सिक्वेल चलचित्र दर्पणछायाँ २ बन्ने भएको छ। सोमवार काठमाडौमो आयोजित कार्यक्रममा चलचित्र दर्पणछायाँ २ को विधिवत रुपमा शुभसाइत…

सुन्दरी नायिका करिश्माको सुन्दरतामा बोल्ने ढंग पुगेन

काठमाडौ। नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा कार्यक्रममा नेपाली चलचित्र उद्योगकी अघिल्लो पुस्ताकी सुन्दरी नायिका करिश्मा मानन्धर चर्चाको विषय बनेकी छन्। पार्टी घोषणा अवधिभर घोषणा सभाको कार्यक्रम प्रस्तोताको हैसियतले गर्दा…

चलचित्र कलाकार संघको अवार्ड मनोनयन सूचीको १५ विधामा प्रेमगीत

काठमाडौ। नेपाल चलचित्र कलाकार संघले पहिलो पल्ट आयोजना गर्न लागेको फिल्म अवार्डको उत्कृष्ट मनोनयनको सूची सार्वजनिक गरिएको छ। संघलेका सार्वजनिक गरेको मनोनयन सूचीमा सवैभन्दा बढी विधामा चलचित्र प्रेमगीत परेको छ।…

योङ्ग पिकासोको आयोजनामा पाटन संग्रहालयमा ४३ चित्रको प्रदर्शनी

काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा पाटन संग्रहालयमा वाटर कलर आर्ट प्रदर्शनी शुक्रबारवाट प्रारम्भ भएको छ। नेपालका बरिष्ठ चित्रकार मदन चित्रकारले क्यानभान्समा अमूर्त चित्र कोरेर प्रदर्शनीको…

राजेश हमाल ५२ बर्ष पुगे–५५ बर्षमा बाउ बन्ने

काठमाडौ। उमेरको हकमा आफूलाई अझै जवान मान्ने नेपालका अभिनेता राजेश हमाललेले विहीवार जन्म दिन मनाएका छन्। मानिसको जवानी ३५ बर्षबाट शुरु हुने र ५५ बर्ष पुगेपछि सकिने बताउने अभिनेता हमालले…

जनवादी गीत/संगीतमा रामेश रायनको जोडी आइडल

चार दशकदेखि रामेश–रायन जनताका गीत गाउँदै आएका छन् । नातामा दाजुभाइ पर्ने यो जोडी बीचमा राजनीतिक आस्थाका कारण छुट्टिए पनि ०४६ देखि निरन्तर संगीत क्षेत्रमा क्रियाशील छन् । उमेरले एक…