Category: Entertainment

नौ लाखा तारा अम्बर गुरुङ्गको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि

काठमाडौ। नेपालका नौ लाखा तारा अम्बर गुरुङ्गको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। राष्ट्रिय गानका संगीतकार समेत रहेका प्रसिद्ध गायक एवम् संगीतकार अम्बर गुरुङ्गको ७९ बर्षको उमेरमा आज मंगलवार…

मिन्स पिरियडको आवश्यक शिक्षा दिनु पर्नेमा करिनाको जोड

काठमाडौ। लण्डनमा विदा मनाएर बलिउड फर्कने क्रममा बलिउड अभिनेत्री करिना कपुरले महिलाको लागि महिनावारी अर्थात मिन्स पिरियडको बारेमा आवश्यक शिक्षा दिनुपर्ने धारणा राखेकी छन्। मुम्बई आउने क्रममा लखनउमा आयोजित एक…

प्रधानमन्त्री ओली अम्बर गुरुङ्गको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा

काठमाडौ। सिकिस्त अवस्थामा ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारत नेपालको राष्ट्रिय गानका संगीतकार तथा बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्यस्थिति बुझ्न नेताहरुको लर्को लाग्न थालेको छ। आज आइतवार नेपाल सरकारका प्रवक्ता…

स्कटल्याण्डको इडिनवर्गमा नेपाली म्युजिक एण्ड डान्स नाइट

लण्डन। बुद्ध जयन्तीको अवसरमा हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरको आयोजनामा स्कटल्याण्डको इडिनवर्गमा नेपाली म्युजिक एण्ड डान्स नाइट कार्यक्रम संपन्न भएको छ। नेपालका लोकप्रियक गायक धिरज राई, बरिष्ठ गायिका कुन्ती…

बयली एल्बमको विमोचनमा नामकै खुल्दुली

काठमाडौ। विगत १२ बर्षदेखि गीत गायनमा सक्रियता देखाउंदै आएका गायक रामकृष्ण श्रेष्ठको तेश्रो एल्वम सार्वजनिक भएको छ। शनिवार काठमाडौमा आयोजित विशेष समारोहमा नेपालका पूर्वमन्त्री लालबाबु पण्डितले गायक श्रेष्ठको एल्वम बयलीलाई…

सिलु पोखरेलको गायनमा अभिनयको उत्तेजना

काठमाडौ। गायिका आफै नायिका बनेर बोल्ड बनेपछि सवैजना कायल बन्ने गर्छ। त्यसरी कायल बन्ने र बनाउने कार्य नवोदित गायिका सिलु पोखरेलले गरेको पाइएको छ। नेपाली पोर्नस्टार बन्ने योजनामा रहेकी अभिनेत्री…