Category: Entertainment

चौध भाषामा सपना देख्ने निर्देशकको चलचित्रमा जेठानी–देउरानीको भीडन्त

काठमाडौ। चौध भाषामा सपना देख्ने र विपनामा विर्सने निर्देशकको रुपमा ख्याति कमाएका चलचित्र निर्देशक हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण हुने भएको छ। हाल धरानमा घरजम गर्न…

भारतीय सिरियल बालिका बधुका कलाकार प्रत्युषा बनर्जीको मृत्यु

काठमाडौ। भारतीय टेलिभिजनवाट प्रसारण हुनेगरेको बालिका बधु नामक चर्चित टेलिसिरियलकी चर्चित कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छन्। शुक्रबार बनर्जीले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ। २५…

पहिलो पल्ट बेलायतमा मिसेस युके नेपाल २०१६ को आयोजना हुने

लण्डन। बेलायतमा रहेका विवाहिता महिलाहरुको प्रतिभा प्रदर्शन गरेर उनीहरुलाई पुरस्कृत गर्ने प्रमुख उदेश्य वोकेको मिसेस युके नेपाल २०१६ को आयोजना हुने भएको छ। इभेन्टस् एण्ड आइडियाज् प्रोडक्सनले पहिलोपल्ट बेलायतमा आयोजना…

अमेरिकाको न्यूजर्सी निवासी नेपाली साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो म्युजिक भिडियो सार्वजनिक

काठमाडौ। अमेरिकाको न्यूजर्सी निवासी नेपाली साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो म्युजिक भिडियो सार्वजनिक भएको छ। फूलको जस्तो उडिजाने बोलको घिमिरेको गीत युट्युबवाट सार्वजनिक गरिएको हो। सनम कडायत र बर्षा शिवाकोटीको…

नारायण गोपाल युवा संगीत पुरस्कार दीपक लिम्वु र बीबी अनुरागीलाई दिइने

काठमाडौ। यो बर्षको नारायण गोपाल युवा संगीत पुरस्कार गायक दीपक लिम्बु र बीबी अनुरागीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। राष्ट्रिय युवा कोषले प्रत्येक बर्ष प्रदान गरिदैआएको उक्त पुरस्कार लिम्वु…

अम्बर गुरुङ्ग दुई महिना लामो भारतमा उपचार पश्चात नेपाल फर्के–अझै निको भएन

काठमाडौ। नेपालका बरिष्ठ संगीतकार अम्बर गुरुङ्ग दुई महिना लामो उपचार पश्चात नेपाल फर्केका छन्। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरेर फर्केका संगीतकार गुरुङ्ग अझै पूर्णरुपमा स्वस्थ भने देखिएका छैनन्। ७८…