Category: Entertainment

बहुप्रतिक्षित नाटक समय दृष्य लण्डनमा भव्य मन्चन हुने

काठमाडौ। लण्डनमा लामो समयदेखि प्रतिक्षारत बहुचर्चित नेपाली नाटक समय दृष्य मंचन हुने भएको छ। यही अप्रिल महिनाको २३ तारिखका दिन नयाँ बर्ष २०७३ साल बैशाख ११ शनिवार लण्डनको साउथ रिडिङ्ग…

झमक घिमिरेको जीवन काँडा कि फूलमा रोजिता बुद्धाचार्यको बेजोड अभिनय

काठमाडौ। अपाङ्गता भएपनि लेखनकलामा अग्रता कायम गर्दैआएकी झमक घिमिरेको चर्चित कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र धनकुटावाट निर्माण थालनी भएको छ। झमक घिमिरेको गृहनगर धनकुटामा काठमाडौवाट गएकी रंगकर्मी तथा…

अनमोल केसीको जन्मदिनको पूर्वसन्ध्यामा आमा खुशी अनमोल भने दुःखी

काठमाडौ। नेपाली चलचित्र उद्योगमा तन्नेरी पुस्तामाझ निक्कै नै लोकप्रिय बन्न सफल नायक अनमोल केसीको मार्च ३० तारिखका दिन जन्मदिन परेको छ। नेपाली क्यालेण्डर अनुसार चैत्र १७ गते अनमोलको जन्मदिन परेको…

अरु कार–गाडीमा निखिल उप्रेती मिलन सुवेदीको मोटरसाइकल पछाडि सर्रर (भिडियो सहित)

काठमाडौ। चलचित्रका नायक तथा नायिकाहरुका स्वकीय सचिव बलिउड तथा हलिउडमा हुने गरेतापनि नेपाली चलचित्र उद्योगमा भने त्यो परम्पराको खासै शुरुवात भएको पाइदैन। यद्यपि, केही चलेका नेपाली चलचित्रका नायक–नायिकाले घोषित भन्दा…

सरोज खनालको पाइन्टमा कण्डम भेटिएपछि सूर्यमाला आगो

काठमाडौ। स्वभाविक अभिनयका धनी नायक सरोज खनाल नेपालमा नै अव रम्ने भएका छन्। अमेरिकाको ग्रीनकार्ड होल्डर भएतापनि अमेरिका नफर्कने निर्णयका साथमा नेपाल आएका नायक खनालले अमेरिकामा १७ बर्ष विताएका छन्।…

रातो सारीमा गायिका सरिता प्रजापतिको मोडर्न भिडियो सार्वजनिक

काठमाडौ। पछिल्लो समय विभिन्न कन्सर्टहरुमा निक्कै व्यस्त बनेकी दमदार गायिका सरिता प्रजापतिको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। युट्युबवाट वल्र्डवाइड रिलिज गरिएको गायिका प्रजापतिको रातो सारीमा भाकाको गीतमा गायिका प्रजापतिको…