Category: Entertainment

७२ करोडको मुद्दामा नेपाली पोर्नस्टारको जित

काठमाडौ। अमेरिकामा नेपाली पोर्नस्टार भनिएकी विन्दू परियारले श्रीमानविरुद्धको मुद्दामा ७२ करोड जितेकी छन्। अमेरिकाको टेक्सास राज्यस्थित डलास काउन्टी अदालतले बिन्दु परियारको पक्षमा फैसला गरेपछि बिन्दूले ७२ करोड क्षतिपूर्ति पाएकी हुन्।…

मिस युनिभर्समा ठूलो गल्ती–एकलाई पहिराएको ताज अर्कैलाई तुरुन्तै दिइयो

काठमाडौ। एकलाई लगाइदिइसकेको ताज एकाएक तुरुन्तै त्यसवाट निकाल्न लगाएर अर्कीलाई ताज पहिराइदिदा ताज पहिला पहिरिनेको हालत बेहाल नै हुने गर्छ। त्यस्तै घटना यो बर्षको मिस युनिभर्स–२०१५ को समारोहमा भयो। अमेरिकाको…

एलजी–डी सिने अवार्डमा नोभेम्वर रेनलाई आठ अवार्ड–कोहिनूरलाई पव्लिक अवार्ड

काठमाडौ। काठमाडौको बबरमहल हाइट स्थित कार्की ब्याँङ्गक्वीटमा आयोजित एलजी–डी सिने अवार्ड भव्य रुपमा सोमवार संपन्न भएको छ। छायाँछवि क्रियशनको आयोजनामा भएको सातौ संस्करणको एलजी–डी सिने अवार्डमा २८ विधामा अवार्ड प्रदान…

जुंगे दीपा देखिएपछि कर्ली दीपक समेत झुक्किए

काठमाडौ। तितो सत्यकी बबाल अभिनेत्री दीपाश्री निरौला बबरमहलको कार्की व्याँङ्गक्वीटमा सफाचट जुंगामा देखिदा कतिपय अलमलिए। कतिपयले यिनी त दीपाश्री जस्तो देखिन्छ भनेर कमेन्ट गरेपछि जुंगे दीपाले म त दीपाश्री नै…

सयौ नेपालभाषामा चलचित्र बनेपनि बोर्डको आँकडामा ६ वटा मात्र चलचित्र

काठमाडौ। नेपालभाषामा लगभग सयौ भन्दा बढी चलचित्र निर्माण भएतापनि ती चलचित्रको आँकडा चलचित्र विकास बोर्डमा नरहेको बुझिएको छ। बोर्डमा ६ वटा नेपालभाषाका चलचित्रको आँकडा रहेतापनि अरु चलचित्रको आँकडा देखिएको छैन्।…

नेपालभाषाको बहुचर्चित चलचित्र तुयुमतिको लण्डनमा ग्राण्ड रिलिज हुने

काठमाडौ। नेपालभाषा फिल्म फेस्टिबलमा समेत छनौटमा परेको नेपालभाषाको बहुचर्चित चलचित्र तुयुमतिको ग्राण्ड प्रिमियर लण्डनबाट हुने भएको छ। पासा पुच युकेको आयोजनामा नयाँ बर्ष २०१६ को जनवरी ३१ का दिन लण्डनको…