Category: Entertainment

सनमकुमार बैरागको मनछुने लिरिकल गीतको भिडियो सार्वजनिक

  https://www.youtube.com/watch?v=Da7ue0skJQE काठमाडौं। बुनियाद गीत लेखनमा दशकौ देखि सक्रिय बेलायतवासी नेपाली गीतकार सनमकुमार बैराग एक अर्को गीत सार्वजनिक भएको छ। कोरोनाको वर्तमान कहरमा समसामयिक देखिएको गीतकार बैरागको लिरिकल गीतको भिडियो…

झम्म झम्म पानी पार्ने गायक रामकृष्ण अव नायक–मेरी आमामा चालबाज बुहारीको फन्दामा लाचार छोरा

काठमाडौं। झम्म झम्म पानी पार्ने गायकको रुपमा व्यापक चर्चा पाएका रामकृष्ण श्रेष्ठ फिल्मी नायक पनि बनेका छन्। गायक रामकृष्ण श्रेष्ठ सटमूबी मेरी आमावाट नायक बनेका हुन्। मातातिर्थ औंशी अर्थात आमाको…

खुशी हुन त प्रथम मिस नेपाल रुवि राणावाट सिक्नु पर्दछ…

काठमाडौं। कोरोनाको महामारीमा दुःखी र पीडामय फोटो पोष्ट गर्नुको सट्टा खुशी दिने खुशीमय फोटो पोष्ट गर्ने कार्य गर्नु पर्दछ। खुशीमय फोटोले प्रायलाई बाँच्ने ऊर्जा दिने गर्दछ। यसरी प्रत्येक दिनजसो खुशीमय…

स्वररत्न प्रेमध्वज प्रधानलाई संगीतरत्न शंभुजीत बासकोटाको अविस्मरणीय सम्मान

काठमाडौं। नेपाली गीत–संगीतको अमर स्वररत्न प्रेमध्वज प्रधानको विहीवार अर्थात विसं.२०७८ बैशाख २३ गते दुःखद स्वर्गारोहण भयो। ८५ बर्षको उमेरमा हर्ट अटेकको कारण स्वर्गवास भएका अमर स्वररत्न प्रेमध्वज प्रधानको शबयात्रामा स्वरसम्राट…

नेपाली गीत–संगीतका गोल्डेन भ्वाइस अफ नेपाल युगिन गायक प्रेमध्वज प्रधानको दुःखद निधन

काठमाडौं। नेपाली गीत–संगीतका गोल्डेन भ्वाइस अफ नेपाल युगिन गायक प्रेमध्वज प्रधानको दुःखद निधन भएको छ। ८५ बर्षको उमेरमा युगिन गायक प्रधानको विहीवार दिउंसो करिब १ः४५ बजेतिर उपचारको क्रममा काठमाडौंको सुन्धारा…

गोर्खा भर्सेज दोलखामा मेलोडी किङ शंभुजीत बासकोटा र गायिका मञ्जु थापाको बुलन्द गायन

काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ शंभुजीत बासकोटा शव्द रचना तथा संगीत अनि गायनमा रहेको गोर्खा भर्सेज दोलखा गीतको भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। तीसको दशकदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा…