Category: Entertainment

बेलायतमा रहेका स्वभाविक अभिनयका धनी नेपाली नायक ध्रुब दत्त काठमाडौंमा सर्वोत्कृष्ट नायक

काठमाडौं। बेलायतमा रहेका स्वभाविक अभिनयका धनी नेपाली नायक ध्रुब दत्त काठमाडौंमा सर्वोत्कृष्ट नायक बनेका छन्। काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा नायक ध्रुब दत्त सर्वोत्कृष्ट नायक बनेका…

नेपाली सांगीतिक बादशाह शंभुजीत बासकोटाको कोरोना कहरमा नयाँ आयाम मनमोहक गोरखा भर्सेज दोलखा

काठमाडौं। नेपाली चलचित्र उद्योगका सांगीतिक बादशाह शंभुजीत बासकोटा चुप बसेका छैनन्। कोरोनाको कहरमा पनि सिर्जनात्मक कार्यमा अत्यन्त व्यस्त बनिरहेका छन्। कोरोनाको कारण चलचित्र उद्योग धराशयी जस्तो वनेपनि नेपाली गीत–संगीतलाई उर्बर…

कोरोना कहरको चर्को मारमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। कोरोना कहरको चर्को मारमा परिरहेका सर्वसाधारणलाई मनोरञ्जन तथा सचेतना अभिबृद्धि गर्न र गराउन म्युजिक भिडियो सार्वजनिक भएको छ। एक पछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आएका संगीतकार ओम प्रकाश…

बेलायतमा कार्यरत नेपाली डाक्टर कपिल रिजाल निर्देशित अंग्रेजी फिल्म कर्माको विश्वव्यापी रिलिज

काठमाडौं। बेलायतमा विगत २६ बर्षदेखि बस्दैआएका सुप्रसिद्ध दन्त चिकित्सक डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा सटमूबी रिलिज भएको छ। डाक्टर रिजालको निर्माण तथा निर्देशनमा अंग्रेजी सटमूबी कर्माः लाइफ इज ए…

सनम कुमार बैरागको शव्द रचनामा हामी नेपाली बोलको गौरबशाली गीतको लिरिकल भिडियो सार्वजनिक

https://www.youtube.com/watch?v=13zTxPLyhFE काठमाडौं। आमाको आँसु झर्नु हुन्न। त्यस्तै मायाको सिन्दूर मर्नु पनि हुन्न। हामी नेपाली हुनुको पौरखता तथा गौरबतालाई सगरमाथा जस्तै उच्च वनाइराख्नु पर्दछ। यस्तै भावनाले ओतप्रोत भएको नेपाली हुनुको गौरबता…

नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको चित्रमय मन

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका वर्तमान निर्विरोध निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठको मन चित्रमय नै हुने गरेको छ। व्यवसाय हेभी इक्विप्मेन्ट भएतापनि मन भने, चित्रमय अर्थात कलामय नै हुने गरेको…