Category: Fashion

राजेश धाख्वाको आरडी फेसन ब्राण्डमा अमेरिकी मोडलहरुको क्याटवाक

काठमाडौ। नेपालका चर्चित फेसन डिजाइनर राजेश धाख्वाको आरडी फेसन ब्राण्डको अमेरिकामा सार्वजनिक गरिएको छ। न्यूयोर्कको मिडटाउन ५७ स्ट्रीटमामा आयोजित म्यानहटन फेसन सप्ताहमा आयोजित कार्यक्रममा फेसन डिजाइनर धाख्वाले आफ्नो ब्राण्डलाई त्यहाँ…

चीनिया मोबाइलको लन्चिङ्गमा नेपाली मोडल

काठमाडौ। नेपालमा मोवाइलको व्यापार निक्कै फस्टाएको पाइएको छ। सूचना तथा संचार क्षेत्रमा देखिएको आमूल परिवर्तन र विकासले गर्दा मोवाइल बजारमा विभिन्न ब्राण्डका मोवाइलहरुको विक्री वितरणमा निक्कै प्रतिस्पर्धा देखिएको छ। यस…

ग्रामी अवार्डमा महिला गायिकाहरुको ग्ल्यामर

काठमाडौ। अमेरिकाको लसएन्जलसमा ५८ औ ग्रामी अवार्ड संपन्न भएको छ। विश्वका गायक–गायिकाका लागि महत्वपूर्ण मानिने ग्रामी अवार्डमा महिला गायिकाहरुको धुम तथा तिनको रेड कार्पेट ग्ल्यामर कम्पिटिसनले तहल्का मच्चाएको छ। उनीहरु…

बेलायतमा नेपाली नर्स प्रशुना कँडेल ४२ हजार अनलाइन भोटिङ्गबाट फोटो कन्टेष्टमा प्रथम

काठमाडौ। बेलायतमा कार्यरत रहेकी नेपाली नर्स प्रशुना कँडेल नेपालीहरुको अथक प्रयास तथा साथले अनलाइन भोटिङ्गवाट बेलायतको प्रतिष्ठित फेसन तथा मोडलिङ्ग कन्टेष्ट रुल दिन रनवे युकेको लेडिजतर्फको फोटो प्रतियोगितामा विजयी बनेकी…

विश्वसुन्दरी प्रतियोगितामा मिस नेपाल इभाना डान्सको टपटेनमा

काठमाडौ। यो बर्षकी मिस नेपाल २०१५ इभाना मानन्धर यतिखेर विश्वसुन्दरी प्रतियोगिताको दौडानमा चीनमा रहेकी छन् । चीनको सान्यामा आयोजना हुने गैरहेको विश्व सुन्दरी प्रतियोगीतामा मिस नेपाल इभानाले विश्वभरका १ सय…

व्युटीपार्लर तालिममा महिला दिदीबहिनीहरुको बढ्दो आकर्षण

काठमाडौ। केही बर्षयता महिलाहरुको लागि व्युटीपार्लर व्यवसाय स्वरोजगारको व्यवसाय बन्न थालेको छ। अर्ध–शिक्षित देखि शिक्षित महिलाहरु पनि यस व्यवसायमा आकर्षित बनेको पाइएको छ। कतिपय अवस्थामा आफ्नैलागि पनि काम लाग्ने व्युटीपार्लर…