Category: nature

फिलिपिन्सको दक्षिणी क्षेत्रमा भिषण आँधी–१ सय ८० भन्दा बढीको मृत्यु

काठमाडौ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ। टेम्बिन नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको…

फिलिपिन्समा भीषण आँधीपछिको पहिरोवाट ४१ को मृत्यु

काठमाडौ। फिलिपिन्समा शनिबारदेखि सुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मंगलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ४१ पुगेको छ। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, मध्य…

अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु–१ सयभन्दा बढी घाइते

काठमाडौ। अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ सयभन्दा बढी घाइते भएका छन्। राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५…

दुई बर्षभित्र दुई करोड लगानीमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नापिने

काठमाडौ। नेपाल सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर नेपालको गौरब विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ। सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी पूरा…

दोलखामा विहान ८ः३६ बजे ५.२ रेक्टरको स्केलको भूकम्प–केहीबेर मतगणना नै स्थगित

काठमाडौ। दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ। निर्वाचनको मतगणनातर्फ सबैको ध्यान केन्द्रीत भइरहेको समयमा दोलखामा भूकम्प जांदा केही बेर त्यहांका स्थानीय बासिन्दा तनाबमा परेका थिए। दोलखाको सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर…

भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षा–आठको मृत्यु–सयौं बेपत्ता

काठमाडौ। भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षाले त्यहाँको जन–जीवन अत्यन्त प्रभावित बनेको छ। भीषण् आँधी र बर्षाको कारण त्यहाँ कम्तीमा पनि आठजनाको ज्यान गएको चीनिया…