Category: nature

८१ जना ब्राजिलका फुटबल खेलाडी सवार विमानको दुर्घटना–७६ को मृत्यु–ब्राजिलमा राष्ट्रिय शोक

ब्राजिल। ब्राजिलका फुटबल खेलाडीहरु सवार एउटा विमान मंगलबार कोलम्बियामा दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्राजिलको एउटा स्थानीय फुटबल क्लवका खेलाडी सवार विमान कोलम्बियाको मेडलिनमा दुर्घटना भएको हो। ब्राजिलको चापेकोन्से…

५.६ रेक्टर स्केलको भूकम्पको कारण आमादब्लम हिमाल आरोहीको मृत्यु–काठमाडौमा ठूलो धक्का

काठमाडौ। सोमवार विहान ५ बजेर २० मिनेट जांदा गएको भूकम्पको कारण आमादब्लम हिमाल आरोहण गर्न गएका आरोही लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ। सोलुखुम्बु, रामेछाप र दोलखाको सीमा क्षेत्रलाई केन्द्र…

जापानमा शक्तिशाली भूकम्प गयो–केन्द्रविन्दू फुकिसिया शहर–सुनामी आउने चेतावनी

काठमाडौ। आज विहान जापानमा शक्तिशाली भूकम्प गएको छ। फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले…

हिमालपारिको जिल्ला मनाङ्गमा चिसो निक्कै बढ्यो–जनजीवनमा व्यापक असर–तापक्रम माइनस ७ डिग्री

काठमाडौ। नेपालमा केही दिनयता चिसो निक्कै बढ्न थालेको छ। काठमाडौलाई चिसोले गलाउन थालेको बर्तमान समयमा हिमालपारिको जिल्ला भनेर चिनिएको मनाङ्गमा अत्यन्त चिसो बढ्ेको त्यहाँवाट प्राप्त समाचारमा उल्लेख रहेको छ। यतिखेर…

इटालीमा दुई शक्तिशाली भूकम्पवाट हजारौ प्रभावित–सयौ भवन भत्कियो

काठमाडौं । इटालीको मध्यक्षेत्रलाई केन्द्र विन्दू बनाएर दुई वटा शक्तिशाली भूकम्प गएका छन्। स्थानीय समयअनुसार बेलुका ७ बजेर १० मिनेट जाँदा माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर पहिलो पटक ५ दशमलव…

जापानमा फेरि शक्तिशाली भूकम्प–रेल वे सेवा अवरुद्ध–सुनामी आउने चेतावनी

टोकियो। जापानमा फेरि शक्तिशाली भूकम्प गएको छ। जापानको कुरायोसी केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजीकल सेन्टरले जनाएको छ। ६.२ रेक्टर स्केलको भूकम्प गएको भए पनि तीब्रता ७ रेक्टर…