Category: nature

भारतमा गएको सुख्खा पहिरोले नेपालको महाकाली नदी थुन्ने खतरा बढ्यो

काठमाडौ। भारतको धार्चुला खोतिलमा गएको सुख्खा पहिरोले गर्दा नेपालको महाकाली नदी थुन्ने खतरा बढेको छ। महाकालीको दार्चुला सदरमुकाम डुवानमा पर्ने खतरा देखिएपछि दार्चुलावासी त्रसित बनेका छन्। राससलाई दार्चुलाका प्रमुख जिल्ला…

जापानको दक्षिणी क्युशु व्दीपमा ज्वालामुखी विस्फोट–खरानी र आगोको लप्का आकाशमा

काठमाडौ। गएराति जापानको दक्षिणी क्युशु व्दीपमा अवस्थित आसो पर्वत श्रृंखलामा ज्वालामुखी विस्फोटन भएको छ। जापानी जलवायु विज्ञान समितिले जनाएअनुसार जापानको विहान १ बजेर ४६ मिनेट जाँदा उक्त एक पर्वतको शिखरवाट…

क्यारेबियन मुलुक हैंटीमा सामुद्रिक आँधीवाट जनजीवन अस्तव्यस्त

काठमाडौ। क्यारेबियन मुलुक हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ। आँधीका कारण थुप्रैको ज्यान गएको छ । भारी बर्षा र आँधीपछि आएको बाढीका कारण हैंटीको तटीय…

पूर्वगृह मन्त्री माधव प्रसाद घिमिरेले हाँकेको कार त्रिशुली नदीमा खस्दा घिमिरे बेपत्ता

काठमाडौ। नेपालमा खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएको बेलामा गृहमन्त्री बनेका माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नंवरको कार त्रिशुली नदीमा खसेको छ। चितवन मुग्लिङ्ग प्रहरीका अनुसार घिमिरेका कार चालक…

भैरहवा विमानस्थलमा अवतरणको क्रममा यती एयरलाइन्सको विमान दूर्घटना–सवै यात्रु सकुशल

काठमाडौ। यती एयरलाइन्सको विमान शनिवार भैरहवामा अवतरणको क्रममा दूर्घटनामा परेको छ। २९ जना यात्रु तथा ३ चालक दलसहित ३२ जनालाई लिएर काठमाडौवाट भैरहवा उडेको उक्त यति एयरलाइन्सको विमान भेरहवा विमानस्थलमा…

फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प

काठमाडौ। फिलिपिन्सकोनाएको छ। उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प गएको चीनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको स्थानिय समय अनुसार विहान ६ बजेर ५३ मिनेट जांदा ६.३ रेक्टर स्केलको भूकम्प गएको…