Category: nature

जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प

काठमाडौ। जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ६.४ रेक्टर स्केलको भूकम्प जापानको स्थानिय समय अनुसार शुक्रबार विहान ९ बजेर १४ मिनेट जांदा गएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले…

लमजुङ्गमा  बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति–सडक अवरुद्ध

काठमाडौ। नेपालको पश्चिमी मनोरम जिल्ला लमजुङ्गमा बुधवार राति परेको भीषण बर्षासंगै आएको बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढी–पहिरोले गर्दा लमजुङ्ग बेसीशहर–मनाङ्ग चामे सडक अवरुद्ध बनेको छ।…

पूर्वीनेपालको ताप्लेजुङ्गमा भारी बर्षासंगै आएको पहिरोमा परेर जन–धनको क्षति

काठमाडौ। पूर्वीनेपालको ताप्लेजुङ्गमा गएराति शुक्रबार भारी बर्षासंगै आएको पहिरोमा परेर धन–जनको ठूलो क्षति भएको छ। सोही पहिरोमा परेर ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुर्दा ताप्लेजुङ…

नेपालमा आज साउन २८ गते लगातार उल्काबर्षा हुने व्यापक अनुमान

काठमाडौ। हामी कतिपय नेपालीलाई तारा खसेको बेला कुनै न कुनै चाहना भएमा मनमनै त्यो पूरा होस् भनेर कामना गरेमा पूरा हुन्छ भन्ने सोच रहेको छ। प्राय हिन्दी सिरियलहरुमा तारा खसेको…

नेपालमा अविरल बर्षा, बाढी–पहिरोको कारण २८ को मृत्यु–२४ बेपत्ता र १० घाइते

काठमाडौ। नेपालमा केही दिनयता परेको अविरल बर्षाको कारण बाढी–पहिरोले हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसारप्यूठानमा ६, गुल्मीमा…

पूर्वी नेपाल जलमग्न–जनजीवन निक्कै कष्टकर

काठमाडौ। नेपालको पूर्वी जिल्लाहरुमा अविरल बर्षा भएकोले त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। लगातार पानी परिरहेकोले पूर्वी नेपालका प्राय साना तथा ठूला सवैजसो नदीमा पानीको मात्रा निक्कै बढेको छ।जसका कारण…