Category: nature

पहिरोमा पुरिएर प्यूठान र गोरखामा एघार जनाको मृत्यु

काठमाडौ। अविरल बर्षाको कारण मंगलवार पश्चिम नेपालको प्यूठान र गोरखामा पहिरोमा पुरिएर एघार जनाको मृत्यु भएको छ। तीन जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। प्यूठानमा आठ र गोरखामा तीन…

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा नै खुल्यो

काठमाडौ। शुक्रवार दिनभर जस्तो नारायणगढ–मुग्लिन सडक पहिरोको कारण अवरुद्ध भएतापनि रातिवाट दुईतर्फी रुपमा नै यातायात सञ्चालनमा आउको छ। मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला…

काठमाडौ उपत्यका सहित देशभर अविरल बर्षा–भारी बर्षा हुने आशंका

काठमाडौ। गएराति विहीवार रातिदेखि नेपालभर अविरल बर्षा भैरहेको छ। काठमाडौ उपत्यकामा विहानै देखि बर्षा भैरहेको छ। विहान ८ बजेदेखि परिरहेको बर्षा विहान ११ बजेसम्म पनि रोकिने छाँट देखिएको छैन्। जल…

नारायणगढ–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा विहानै देखि सडक अवरुद्ध

काठमाडौ। महिनौ देखि समस्या भैरहेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा आज शुक्रबार विहानै देखि सडक अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा…

धादिङ्गमा पहिरो–नुवाकोटमा बाढीले पुल भत्कियो–गोरखामा भूकम्पपीडितले गाउँ छाडे

काठमाडौ। असारको मासमा नेपालमा विशेष गरेर पहाडी तथा तराईका जिल्लामा बाढी–पैह्रो तथा भूक्षयको कारण प्रत्येक बर्ष जस्तो विनाश हुंदैआएको छ। यो बर्षको बर्षासंगै नेपालका विभिन्न जिल्लामा यस्तै समस्याले आक्रान्त पारेको…

दक्षिण एसियामा नेपाल दोश्रो शान्त मुलुक बन्न सफल

काठमाडौ। दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोश्रो शान्त मुलुक बनेको छ। भिजन फर ह्युम्यानिटीले गरेको एक विश्वव्यापी सर्वेक्षणले उक्त नतिजा सार्वजनिक भएको हो। सर्वेक्षण अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र…