Category: Political

चीनका राष्ट्रपति शनिवार अपरान्ह ४ः३० बजे नेपाल आउने र १९ घण्टा बस्ने (कार्यक्रम तालिका सहित)

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा भोलि शनिबार नेपाल आउँदैछन्। राष्ट्रपति सी जिनपिङ शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने…

चीनका राष्ट्रपतिको दुईदिने भ्रमणमा कडा सुरक्षा–रातारात काठमाडौं सिंगारियो–आइतवार सार्वजनिक विदा

काठमाडौं। नेपालमा चीनका राष्ट्रपति सी चिनफिङको दुईदिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाउनुको अलावा रातारात काठमाडौंलाई सिंगारिने कार्य भएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण असोज २५ गते शनिवार हुने…

चीनका राष्ट्रपतिको आसन्न भ्रमणका सन्दर्भमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको चारघण्टा छलफल

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग सल्लाह–सुझाव गर्ने कार्य गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सल्लाह तथा सुझाव लिने कार्य भएको…

रोशनी शाहीसंगको बबाल यौनकाण्डवाट प्रहरी हिरासतमा परेका महराको सेवा–सुविधा स्थगित

काठमाडौं। रोशनी शाहीसंगको बबाल यौनकाण्ड कारण सभामुखको पदवाट हात धुन वाँध्य बनेका निर्वतमान सभामुख कृष्णवहादुर महरा यतिखेर प्रहरीको हिरासतमा रहेका छन्। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १…

स्वीडेनका राजाले पाँचजना आफ्ना नातिनातिनालाई राजदरवारवाट निकाले

काठमाडौं। स्वीडेनका राजाले आफ्ना पाँचजना नातिनातिनालाई राजदरबारबाट निकालिदिएका छन्। बीबीसीका अनुसार, स्वीडेनका राजा कार्ल १६ औँ गुस्ताफले यो निर्णय गरेर निकालेका हुन्। समाचार अनुसार राजाको यो निर्णयले ती बालबालिकासँग अब…

रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महरामा उच्च–रक्तचाप

काठमाडौं। संसद सचिवालयमा कार्यरत स्वास्थ्य समूहकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा महाअष्टमी आइतवारका दिन पक्राउ परेका पूर्वसभामुख कृष्णवहादुर महराको स्वास्थ्य परिक्षण भएको छ। आइतवार राति नै बीर अस्पतालमा महराको…