Category: Political

शताव्दी पुरुष अग्रज संस्कृतिविद डा.सत्यमोहन जोशी अव सिक्कामा

काठमाडौं। नेपालका शताव्दी पुरुष अग्रज संस्कृतिविद डा. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् डा.सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५…

सात दिन चल्ने इन्द्रजात्राको शुभारम्भ

काठमाडौं। काठमाडौंको गौरब तथा शानका रुपमा रहेको इन्द्रजात्रा आज मंगलवारवाट शुरु भएको छ। हनुमानढोकाको कालभैरव मूर्तिअगाडि इन्द्रध्वजासहितको लिंगो अर्थात यँसी ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो। आजवाट काठमाडौंमा सात दिनसम्म इन्द्रजात्रा…

बेलायती प्रधानमन्त्रीको निर्वाचन प्रस्ताव दोश्रोपटक अस्वीकृत

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ। युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव…

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सकारात्मक संकेत

काठमाडौंं। चीनका विदेशमन्त्री वाङ यीले चीनका राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे सकारात्मक संकेत दिएका छन् । नेपाल भ्रमणमा रहेका वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै…

चीनले मनाङमा अस्पताल बनाउन ३५ करोड ६० लाख रुपैयाँ नेपाललाई सहयोग गर्ने

काठमाडौं। नेपाल र चीनबीच सोमबार काठमाडौंमा तीनबुँदे सम्झौता भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मिलित दुईपक्षीय वार्तापछि दुई देशबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको…

नेपालमा चीनका विदेशमन्त्री वाङ

काठमाडौं। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आइतवार साँझ काठमाडौं आईपुगेका छन्। १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री वाङ पाकिस्तान हुँदै साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय…