Category: Political

भारतीय चर्चित पूर्व विदेश मन्त्री सुषमा स्वराजको हर्ट अटेकका कारण निधन

काठमाडौं। नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका भारतीय चर्चित पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको छ। भारतीय प्रमुख समाचार माध्यम आजतकको अनलाइन संस्करणका अनुसार पूर्व विदेश मन्त्री स्वराजको हर्ट अटेकका…

ललितपुर महानगरपालिकाले पनि २ वटा सडक सफा गर्ने ब्रुमर किन्यो

ललितपुर। काठमाडौं महानगरपालिका पछि ललितपुर महानगरपालिकाले पनि सडक सफा गर्ने ब्रुमर खरिद गरेको छ। ललितपुर महानगरपालिकाले टेन्डर प्रक्रियाद्वारा युरो ४ एमिसन स्ट्यान्र्डका २ वटा ब्रुमर खरिद गरेको हो । ललितपुर महानगरले…

नेपालकी पूर्व युवराज्ञी हिमानी शाहवाट दैवीप्रकोष उद्धार कोष स्थापना

काठमाडौं। नेपालकी पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना गरेकी छन्। आइतबार हिमानी कोषको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत हिमानीले दैवीप्रकोप उद्धार कोष स्थापना…

ठमेलको कमलपोखरी मासेर छायाँदेवी कम्पलेक्स बनाएकोमा विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले…

अग्रज गायक तथा संगीतकार सूर्य थुलुङको इलाममा विशेष सम्मान

काठमाडौं। अग्रज नेपाली गायक तथा संगीतकार सूर्य थुलुङको जन्मथलो इलाम फिक्कलमा विशेष सम्मान भएको छ। इलामको सूर्योदय नगरपालिकाले अग्रज गायक तथा संगीतकार थुलुङको विशेष सम्मान गरेको हो।  इलामवाट चुनाव लडेर…

साउदी अरेबियाका महिलाले अव पुरुष विना विदेश यात्रा गर्न पाउने

काठमाडौं। साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलोचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार…