Category: Political

वडा अध्यक्ष आफै फोहर उठाउने गजबका ट्राक्टर चालक

काठमाडौं। वडा अध्यक्ष आफै विहान विहान ट्राक्टर चलाएर नगरमा थुप्रेको फोहर उठाउने कार्यमा सक्रिय गजबकै खवर बनेको छ। पूर्वी नेपालको पाँचथरको फिदिम बजारमा विहानै फोहोर उठाउने ट्याक्टर चलाउने कार्य फिदिम…

काठमाडौ महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई मर्का–जीर्ण भवन तत्काल पूर्ननिर्माण गर्नुपर्ने

काठमाडौ। काठमाडौंको सुन्धारास्थित काठमाडौं महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई अत्यन्त मर्का परेको छ। महानगरपालिकाका विभिन्न विभाग तथा कार्यालयहरु काठमाडौंका विभिन्न नौ स्थानमा कार्यालय छरिएर रहेको कारण सेवाग्रहीहरुलाई मर्का परेको हो। विसं.२०७२…

एक पुरुषले दुई श्रीमती ल्याउनेलाई अतिरिक्त घरभाडा भत्ता दिइने

काठमाडौं। नेपालमा बहुविवाह गरेमा कडा कानूनी प्रावधान रहेको छ। कडा कानूनका कारण बहुविवाह गर्ने नेपालीहरुको संख्या अत्यन्त कम हुंदैगएको छ। तर, अरब मुलुक युएइ सरकारले भने बहुविवाहमा प्रोत्साहन दिन थालेको…

पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीवीच संयोगको भेटवार्ता

काठमाडौं। राजतन्त्र सदाको लागि अन्त गर्न तत्कालिन माओवादी र संसदवादी राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउन निर्णायक भूमिका खेलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्रज नेता नारायणकाजी श्रेष्ठ र पूर्वराजा ज्ञानेन्द्र शाहवीच…

बाहिरवाट ११ तल्ला र भित्र–भित्रै २२ तल्लाको धरहरा कलात्मक अत्याधुनिक बन्ने

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौंको शान तथा गौरब धरहराको पूर्नरनिर्माणले तिब्रता पाएको छ। विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पूर्नरनिर्माणको पूजाआजा गरेर शुभारम्भ…

पाकिस्तानमा तीनपल्ट प्रधानमन्त्री बनेका नवाज सरिफलाई सात बर्षको जेल सजाय

काठमाडौ। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय…