Category: Political

संयुक्त राष्ट्र संघको एसिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा पहिलो पल्ट नेपाल निर्वाचित

काठमाडौ। संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ। सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर…

नेपालका प्रधानमन्त्रीवाट पहिलो पल्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छड्के जाँच

काठमाडौ। नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार दिउंसो अकस्मात आफै छड्के गर्न पुगेका छन्। विमानस्थलमा स्वदेश तथा विदेशमा जाने र फर्कने यात्रुहरुले पाउंदै…

सुन्दरी नायिका करिश्माको सुन्दरतामा बोल्ने ढंग पुगेन

काठमाडौ। नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा कार्यक्रममा नेपाली चलचित्र उद्योगकी अघिल्लो पुस्ताकी सुन्दरी नायिका करिश्मा मानन्धर चर्चाको विषय बनेकी छन्। पार्टी घोषणा अवधिभर घोषणा सभाको कार्यक्रम प्रस्तोताको हैसियतले गर्दा…

नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा काम गरेर देखाउने प्रतिवद्धता

काठमाडौ। २५ बर्षभित्र समृद्ध नेपाल बनाउने अठोट तथा निर्णयका साथ नयाँ शक्ति नेपाल नामक पार्टीको पार्टीका संयोजक डा.बाबुराम भट्टराईले घोषणा गरेका छन्.। डा.भट्टराईले आफ्नो पार्टीले आर्थिक समृद्धिमा जोड दिएको बताउंदै…

नेपालमा चांडै चिनिया र भारतीय राष्ट्रपतिको भ्रमण हुने

काठमाडौ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ। सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका…

एकैदिनमा चार शुभ कार्यको प्रधानमन्त्री ओलीवाट शिलान्यास

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भ्यू–टावर निर्माण शुरु भएको छ। झापाकै दमकलाई मोरङ्ग र इलाम जोडने दुई खोलामा पुल निर्माण कार्यको पनि प्रारम्भ भएको छ। झापा…