Category: Political

नेपाल र भारतको असहज र असमझदारीको चाँडै अन्त हुने–नाकाबन्दी खुल्ने संकेत

काठमाडौ। तीन दिने भारतको नीजि भ्रमण पूरा गरेर विहीवार नेपाल फर्केका उपप्रधानमन्त्री तथा परराष्ट्रमंत्री कमल थापाले नेपाल र भारत वीच बढेको असमझदारीको दूरी केही दिनमा नै हट्ने बताएका छन्। नेपाल…

नेपाली सेनालाई तराईमा नजान पूर्वप्रधानसेनापतिहरुको आग्रह

काठमाडौ। नेपाली सेनाका पूर्वप्रधानसेनापति तथा जर्नेलहरुले तराईमा भइरहेको हिंसा अन्त्य गर्न नेपाली सेना जानु नहुने बताएका छन्। प्रहरीले आफ्नै चौकीको सुरक्षा गर्न नसकेको भन्दै सरकारले राजमार्ग र नाकाको सुरक्षाका लागि…

नेपालमा भारतीय समाचार च्यानल फेरि बन्द

काठमाडौ। नेपालका केबुल अपरेटरहरुले सवै भारतीय समाचार च्यानलहरुको प्रसारणमा आइतबारबाट रोक लगाएको छ। असहज परिस्थितिको कारण ती च्यानल बन्द गर्नुपरेको कारण केवुल अपरेटरहरुले बताएतापनि विप्लव नेतृत्वको नेकपा माओवादीको चेतावनीवाट त्रसित…

भारतीय नाकाबन्दी विरुद्ध आज नेपाल बन्दमा सामान्य असर

काठमाडौ। नेपालमा भारतीय नाकाबन्दी विरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीले आज आइतबार आव्हान गरेको नेपाल बन्दको विहानै देखि सामान्य असर परेको छ। सडकमा अघिल्ला दिनहरुमा भन्दा न्यून मात्रामा सवारी चलेको पाइएको…

ओलीको बोली बन्द–भारतीय दूतावासको गाडीमा आगजनी

काठमाडौ। नेपाल संवत ११३६ नयाँ बर्षको अवसरमा नेकपा एमाले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा शनिवार संपन्न भएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले…

मंसिर १३ गते आइतबार भारतीय नाकाबन्दी विरुद्ध नेपाल बन्द

काठमाडौ। भारतको नाकाबन्दीमा परेको नेपाल त्यसै बन्दमा परेको छ। यसो भएतापनि भारतीय नाकाबन्दीको विरोध गर्दै भोलि मंसिर १३ गते आइतबार नेपाल बन्द गर्ने निर्णय गरेको नेकपा माओवादी विप्लबले जारी गरेको…