Category: Religious

आज दुर्गा भवानीका नौ रुपमध्ये आठौं रुप महागौरी देवीको पूजा

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको आठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये आठौं रुप महागौरी देवीको पूजा आराधना गरेर बडा दशैं मनाउने कार्य भैरहेको छ । बडादशैंमा…

बडा दशैंमा चार दिनको विशेष महत्व

१.महासप्तमी बडा दशैंको नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्राइन्छ। वर्षा ऋतु सिद्धिएर…

बडा दशैंको महत्व र यसभित्रको रोचकता

–कल्पना तिवारी विराटनगर । बडा दशैं आफैमा रमाइलो चाड हो। हिन्दूमात्रको महान पर्वको रुपमा लिइदैआएको बडा दशैंलाई अन्य धर्मावलम्वीहरुले सहजतापूर्वक लिएको पाइएको छ। शरद ऋतु रमणिय पर्व आउदैगर्दा सवैको मन…

काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा आज । श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा। ।

काठमाडौं। काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ। उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ। एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार…

सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज

  तीजको फोटो सौजन्य–निशान बुढाथोकी, सरला बुढाथोकी कार्की र शारदा बुढाथोकी। –कल्पना तिवारी काठमाडौं। मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू…

आज हरितालिका तीज पर्व । निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा।।

काठमाडौं। हिन्दू नेपाली नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व हो। यो पर्वमा…