Category: Religious

विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती–शुभ साइतको प्रतीक फूलपाती

काठमाडौं। विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर…

बडा दशैंको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा–भगवती मन्दिरहरुमा भीड

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गर्ने कार्य भएको छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुपका रूपमा कात्यायनीलार्इ लिइन्छ। अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी…

बडा दशैंको शुभारम्भ–आज घटस्थापना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैं आजवाट शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडा दशैंको पहिलो दिन आज घटस्थापना हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका…

मिथिलाका महिलाहरुको महान पर्व जितियाको बेग्लै रौनकता

काठमाडौं। मिथिलाका महिलाहरुको महान पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ पूर्वी तराईका मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ…

जीवित देवी श्रीकुमारी रथयात्राको क्रममा निदाएको फोटो भाइरल

काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ।…

आज बर्षा र सहकालका देवता इन्द्रको इन्द्रजात्रा–जीवित देवी श्रीकुमारीको रथयात्रा

काठमाडौं। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका…