Category: Religious

आज भाद्रकृष्ण औंशी अर्थात कुशे औशी पर्व–पिताको मुख हेर्ने पितृ दिवस

काठमाडौं। आज भाद्र कृष्ण औंशीको दिन अर्थात कुशे औँशी पर्व। पिताको मुख हेर्ने दिन। पितृप्रतिको सम्मान दिवस। यस पर्व तथा दिवसमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई…

आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी

काठमाडौं। आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी। भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने कार्य भैरहेको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्…

आज सांस्कृतिक उत्सव गाईजात्रा पर्वको बेग्लै रौनक

काठमाडौ। भाद्र कृष्ण प्रतिपदा सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पर्व परेको छ। एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध,…

आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन

काठमाडौ। आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाउने कार्य भएको…

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो महान पर्व बकर इद– इद मुवारक

काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो महान पर्व बकर इद आज परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिएर यस महान पर्व मनाउने कार्य…

इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’आजवाट शुरु

काठमाडौ। इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’आज शुक्रबार देखि शुरु भएको छ। अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ। एक…